• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

कांग्रेस बुढीगंगा १० वडा कार्य समिति द्धारा सयुक्त राजीनामा

खप्तड मालिका न्युज June 20, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा –नेपाली कांग्रेस बुढीगंगा नगरपालिका वडा न . १० वडा कार्य समितिले सयुक्त रुपमा राजिनामा बुझाएका छन् ।
मंगलबार वडा सभापति शंकर कुवँर , पाटी सचिब मिथुन सावद र वडा उपसभापति शंकर साउदले सयुक्त राजिनामा पत्र लेख्दै वडाका सम्पुर्ण पदाधिकारी र सदस्यले राजिनामा गरेको जानकारी गराएका हुन । आर्थिक वर्ष २०८०÷८१ का लागी प्रदेश र संघबाट वडाको समग्र बिकास लागि बजेट बिनियोजन गरिदिन माग नेतृत्व पंक्तिलाई गरेको भएपनि सुनुवाई नगरेको भन्दै पार्टी सभापतिलाई सयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

उनीहरुले आज वडा कार्य समितिको बठक बसी वडालाई प्रदेश र संघको नेतृत्व गर्नेहरुले सौतेनी व्यवाहार गरेको भन्दै राजीनामा बुझाएको राजिनामा पत्रमा उल्लेख छ । ।सुदुरपश्चिम सरकारको नेतृत्व गरेको आफ्नै पाटिको सरकारद्वारा वडाको बिकासको लागि माग गरिएका योजनाहरु नसमेटिएका र जनताको काम गर्न नसके कुनै पदमा बसिरहन मानबिय नैतिकता नदिने हुनाले राजिनामा गरेको उल्लेख छ। कुनै एक जन व्यक्तिले व्यक्तिगत लाभ लिनक लागी नभैई सार्वजनिक हितका लागि योजना माग गरेको भएपनि एउटा पनि योजना समाबेश नभएपछि घोर आपत्ति जनाउदै राजिनामा बुझाएको बताइएको छ ।

अव आगामी दिनमा पार्टीको कुनै पनि पदमा नरहने गरि राजीनामा बुझाएको  राजीनामा पत्रमा उल्लेख छ । यसरी बाजुरामा विभिन्न मन्त्रालयबाट बिनियोजन भएको बजेटको बिषयलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेका छन् । नेताको पहुँचका आधारमा बजेट बिनियोजन गरिएको आरोप समेत कतिपयले लगाइरहेका छन् । कमिसन खाएर योजना हालिदिएको आरोप समेत सर्वसाधारणले लगाएका छन् । संघ र प्रदेशको नेतृत्व गर्नेहरु प्रती आक्रोश व्यक्त गरिरहेका छन् ।

जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुको ध्यान जनताका समस्या समाधान तिर भन्दा पनि कार्यकर्ता संरक्षणमा लागेका आरोप समेत लगाइरहेका छन् ।गत स्थानीय तहको निर्वाचन वडामा पराजय भोगेको नेपाली कांग्रेसले संघ र प्रदेशको निर्वाचनमा भने अरु पाटिभन्दा मत बढाएर पठाएको थियो । सामाजिक संजालमा प्रदेश सरकारले निष्कासन गरेको बजेट पुस्तिका “रातो किताब“ को आलोचना भैरहेका बेला उक्त वडाबाट सक्रिय राजनीति गर्दै आएका विद्यार्थी नेता रुगम रावलले समेत बजेटको भावनात्मक रुपमा बिरोध गरेका छ ।

विद्यार्थी नेता रावलले आफ्नो फेसबूकमा एक लेख लेख्दै जनतालाई आफै परिबर्तनको बाटोमा लाग्न आग्रह गरेका छन। यस्तो थियो रावलको लेख

“म छु ÷हामी छौ अब नआत्तिनुस भन्दै पाटिको साख बचाउन लागेको पनि लामो समय भैसक्यो जस्तो लाग्छ । विद्यार्थी जीवन त्यसैमाथी परिवार, गाउँ ,समाज र वडाको परिबर्तनको लागि आवाज उठाउनु गल्ती भएको महसुस हुँदै छ ।
हातमा ब्याचुलर र डिग्रीका सटिफिकेट समाउदै आफ्नै परिवारबाट बिदेशको यात्रामा पठाउनु जत्तिको पिडा एउटा परिबर्तनको लागि हिडेको मान्छेलाई कति हुन्छ त्यो भोग्नेलाई मात्रै थाहा होला ।परिबर्तनको मार्ग खोलिदिने बाचा गर्दै चुनावमा भोट माग्न आएका र त्यिनिहरुका बाचा जनतालाई बुझाइदिने , बिश्वास दिलाउने आफ्नै ज्ञान र चेतनालाई तिलान्जली दिन मन लागिरहेको छ ।अन्तमा सबै गाउँ ,टोल र छिमेकीलाई परिबर्तनको बाटोमा लाग्न अनुरोध गर्दछु।।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑