• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

ने.वि.संघ बाजुराले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा प्रेम प्रथम

खप्तड मालिका न्युज May 29, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा,१५ जेष्ठ : नेपाल विद्यार्थी संघ बाजुराले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा प्रेम नेपाली प्रमथ भएका छन् । यस्तै पुष्पा पाध्याय दितृय स्थान र मिन बहादुर खड्का तितृय स्थान ल्याउन सफल भएका हुन । सान्त्वना स्थान भने बल बहादुर खड्काले हात पारेका छन् । गणतन्त्र दिवसको अवसरमा वर्तमान समयमा व्याप्त बढ्दो भ्रस्टाचार न्यूनीकरण सहयोग पुग्ने र युवाहरुको सिर्जनात्मक क्षेमताको बिकास गर्ने उदेश्यले भ्रष्टाचार न्यूनीकरणमा युवाको भुमिका बिषयक बक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको थियो । बक्तृत्वकला प्रतियोगितामा १० जना प्रतियोगिहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम,दित्तिय तृतीय र सान्त्वनालाई पुरस्कार र प्रमाण पत्र समेत प्रदान गरिएको नेपाली विद्यार्थी संघ बाजुराका बरिष्ठ उपाध्यक्ष तपेश रावलले जानकारी दिए । प्रथम पुरुस्कार रु ३५००, दित्तिय पुरुस्कार २५००, तृतीय पुरुस्कार रु १५०० र सान्त्वना पुरुस्कार रु ५०० प्रदान गरिएको हो ।

No description available.

देशभर भ्रष्टाचार बढीरहेको अवस्थामा युवाहरुले भ्रष्टाचार न्यूनीकरणका लागि के कस्तो भुमिका निर्वाह गर्न सक्छन् भनेर समय सान्दर्भिक बिषय दिएर वक्तित्वकला कार्यक्रमको आयोजना गरिएको नेविसंघ जिल्ला अध्यक्ष जनक थापाले बताए ।नेपाल विद्यार्थी संघ बाजुराले राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, भ्रष्टाचार, दुराचार,कुरुती कुसंस्कारका विरुद्ध आवाज बुलन्द गर्दै आएकोले भ्रष्टाचारका विरुद्ध नेविसंघ शसक्त भएर उभिन सक्ने अध्यक्ष थापाको भनाई छ । नेविसंघ बाजुराका अध्यक्ष जनक थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती काँग्रेस बाजुराका सभापती रामसिंह रावल रहनु भएको थियो ।

No description available.

त्यस्तै कार्यक्रमका विशिष्ट अथिती बमिलिका नगरपालिकाका नगर सभापती गोपाल कार्की रहेका थिए । त्यस्तै गरी कार्यक्रममा अनेरास्ववियु बाजुराका अध्यक्ष दिल बहादुर थापा , प्रेस युनियन प्रदेश समिती सचिव राजेन्द्र रोकाया,नेपाल पत्रकार महासंघ बाजुराका सदस्य राम बहादुर विक अथिती रहेका थिए । नेविसंघ बाजराका बरिष्ठ उपाध्यक्ष तपेश रावलले वागत मन्तव्य राख्ने भएको कार्यक्रमको संचालन भने सदस्य राजेन्द्र जैशी गर्नु भएको थियो ।

No description available.

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑