
बाजुरा– बडिमालिका नगरपालिका ९ चौराटामा र्याप्लिङ,बाढी पहिरो तथा आगलागि नियन्त्रण सम्बन्धि अभ्यास गरिएको छ । विपद व्यवस्थापन अभ्यास सञ्चालनमा श्री दुर्गा भञ्जन गुल्मले ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी सगं सयुक्त रुपमा अभ्यास गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।गुल्मको जिम्मेवारी क्षेत्र बाजुरा जिल्लामा विपद व्यवस्थापन अभ्यास सञ्चालनमा श्री दुर्गा भञ्जन गुल्मले सयुक्त रुपमा सुरक्षा सम्पुणर् व्यवस्था मिलाई हालको परिस्थितिलाई मध्यनजर गरि यस जिल्लामा हुने बाढी पहिरो डुवान तथा हिमपातमा परेका व्यक्तिहरु लाई उद्रार छिटो भन्दा छिटो उद्रारको लागि अभ्यास गरिएको दुर्गा भञ्जन गुल्मका गुल्मपती दिवाकर खड्काले बताए ।
बडिमालिका नगरपालिका ९ चौराठा ईलाकामा स्थानीय स्रोत र साधनको प्रयोग गरि श्री दुर्गा भञ्जनको अगुवाईमा र्याप्लिङ,बाढी पहिरो तथा आगलागि नियन्त्रण सम्बन्धि अभ्यास गरिएको गुल्मपती खड्काले बताए ।
जिल्लामा बाढी पहिरो हुने सक्ने स्थान गडखेत , बल्दे, पैमा , ढम्कने रजाली ईलाका बढी जोखिम रहेको पाईन्छ । भौगोलिक हिसाबले यस बाजुरा जिल्लामा वर्षाको समय हुने सक्ने जनधनको क्षेती कम होस भने हेतुले सो अभ्यास संचालन गरेको श्री दुर्गा भञ्जन गुल्मका गुल्मपती सेनानी दिवाकर खड्काले बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर