
कञ्चनपुरः कञ्चनपुरको एक ग्यारेजमा आगलागी भएको छ। बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको हो।

आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय व्यवसायी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर