• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बुढीनन्दा नगरपालिकाले गर्‍यो एक वर्षको उपलब्धि सार्वजनिक

खप्तड मालिका न्युज May 25, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा जेठ ११ २०८० मिन बहादुर खड्का – बाजुरा बुढीनन्दा नगरपालिकाले आफ्नो एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भेला गराई वार्षिक समिक्षा समेत गरि एक वर्षको उपलब्धि सार्वजनिक गरिएको हो ।

नगरपालिकाले एक वर्षको कार्यकालमा गरेका काम,भएका उपलब्धि सार्वजनिक गर्न समिक्षा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । एक वर्ष भित्र नगरले गरेका कामहरूको उपलब्धि सार्वजनिक गर्नुका साथै आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमका लागि नगरवासिका सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख जनक बोहराले बताएका छन् । कार्यक्रममा सार्वजनिक सुनुवाई गर्नुका साथै नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रमहरु कति कार्यान्वयन भए कति भएनन् , नगरले एक भित्र गरेका कामहरूबाट नगरवासीहरु सन्तुष्ट छन् कि छैनन् , अव आगामी दिनहरूमा नगरको बिकास र नगरवासीको हितका लागि कसरी अगाडि बढ्ने लगायतका बिषयमा समिक्षा गरिएको बताइएको छ ।

कार्यक्रममा उपस्तिथित स्थानीयलाई सुझावका लागि र समस्य राख्न समय दिइएको थियो । नगरपालिकाले कुल बजेटको प्रतिसत खर्च गरिसकेको छ । समग्रमा नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रम माथी प्रश्न समेत उठाएका थिए । निति तथा कार्यक्रमहरु प्रभावकारी हुन् नसकेको गुनासा समेत नगर सरकारलाई सुनाएका थिए । स्थानीयक प्रश्नको जवाफ दिदै नगर प्रमुख जनक कुमार बोहराले आएका सुझावहरुलाई सन्कलन गरी आगामी निति तथा कार्यक्रममा समेट्ने बताएका छन् ।

कुल बजेटको ५१.५७ प्रतिशत बजेट खर्च

नगरपालिकाको वार्षिक कुल बजेट ४८ करोड २५ लाख ७२ हजार ८ सय ४३ रुपियाँ २ पैसा रहेको थियो भने २४ करोड ९६ लाखा ४६ हजार ५ सय २८ पैसा ८५ पैसा खर्च गरेको छ । कुल बजेटको ५१.५७ प्रतिशत बजेट नगरपालिकाले खर्च गरेको छ । जस अन्तरगत चालु तर्फ ३३ करोड ८८ लाख ३१ हजार ८ सय ४३ थियो भने खर्च १९ करोड ३५ लाख २२ हजार ४ सय ५६ भएको छ । चालुतर्फको कुल बजेटको ६१ .६८ प्रतिशत खर्च यस्तै पुजीगत तर्फ कुल बजेट १६ करोड ९७ लाख ३९ हजार थियो भने खर्च ५ करोड ६६ लाख २४ हजार ७२ रुपैयाँ रहेको छ । पुजिगत तर्फको कुल बजेटको ३३.१२ प्रतिशत खर्च गरेको छ ।

एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिशिस्ट अथिती नगर उपप्रमुख राम बहादुर बोहरा, विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, सवै वडाका जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी,पत्रकार स्थानीय लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑