• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

सांसद पाण्डे, र स्वास्थ्य मन्त्री बस्नेत बिच भेटवार्ता, बाजुराको स्वास्थ्य समस्या बारे छलफल

खप्तड मालिका न्युज May 15, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद बद्री प्रशाद पाण्डे, र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बिच भेटवार्ता भएको छ । सांसद पाण्डे नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष पत्रकार सिंह आज मन्त्री बस्नेतको कार्यालयमै गएर भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा बाजुराको स्वास्थ्य क्षेत्र र यातायातको समस्याका बिसयमा छलफल भएको सांसद पाण्डेका स्वकीय ताल बहादुर रावतले जानकारी दिएका छन् । बाजुरामा जिल्ला सदरमुकाममै समेत ६ महिना मात्र नियमित यातायात संचालन हुने गरेको अन्य सडक खण्डको स्तरउन्नति हुन नसकेको र जिल्ला वासिले प्रभावकारी स्वास्थ्य सेवा नपाएक गुनासो मन्त्री बस्नेतलाई पाण्डे र पत्रकार सिंहले सुनाएका हुन् । बाजुरामा जटिल रोगका बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको, समयमा उपचार नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको, साफे मार्तडी सडक खण्ड बिगत पाँच बर्ष यता निरन्तर अवरुद्ध हुँदै आएको लगायता समस्याका बिषयमा भेटवार्तामा कुराकानी भएको हो ।

बल्देमा निर्माण गरिएको बैकल्पिक सडक खण्डलाई गुणस्तरीय सडक बनाउनुपर्ने जिल्ला अस्पताल बाजुरामा एमडिजीपी डाक्टर, ५० सैयाको जिल्ला अस्पताललाई १०० सैयाको बनाउनुपर्ने कोल्टी अस्पताललाई ५० सैयाको बनाई प्रदेश सरकारको मातहतमा संचालन गर्नुपर्ने, टाटे स्वास्थ्य चौकीको स्तरउन्नति गर्नुपर्ने, प्रत्यक पालिकामा पोषण कार्यक्रम संचालन हुनुपर्ने लगायतका मागहरू समेत मन्त्रालयमा राखेको बताइएको छ । जिल्लाको समग्र बिकासका लागि सांसद पाण्डे विभिन्न मन्त्रालय धाइरहेका छन् । संसदमा समेत जिल्ला वासिको आवाजलाई बुलन्द गरिरहेका छन् ।

नेपाली कांग्रेस सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य पाण्डे र नेपाल पत्रकार महासघ जिल्ला शाखा निबर्तमान अध्यक्ष प्रकाश सिंह र बिद्यार्थी नेता दिल थापा मन्त्री बस्नेत कहाँ पुगेका हुन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑