• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

क्रेटर जोन एकेडेमी द्धारा आयोजित खेल मेला कार्यक्रम सुरु,

खप्तड मालिका न्युज April 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा-बडिमालिका नगरपालिका वडा न.९ मा अवस्थित क्रेटर जोन एकेडेमीले आयोजना गरेको खेल मेला कार्यक्रम सुरु भएको छ । खेल खेलौँ पहिचान बनाउँ भन्ने मुल नाराका साथ आज बाट सुरु भएको खेल मेला कार्यक्रमको एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्क्षीराम रोकायाले उद्धघाटन गर्नुभएको छ ।
खेलमा महिला पुरुष भलिबल, फुटबल, व्याडमान्टिन लगायतका खेलहरु खेलाइने आयोजक क्रेटर जोन एकेडेमीले जनाएको छ । आयोजकका अनुसार खेलमा प्रथम दितिय र तृतिय हुने टिमहरुका लागी पुरस्कारको समेत व्यवस्था रहेको छ । खेल बैशाख १ गतेसम्म संञ्चालन हुनेछ ।खेल सम्पन्न पश्चात स्थानिय देउडा खेल संगै अन्य सास्कृतिक कार्यक्रम पनि हुने बताइएको छ । नव बर्ष २०८० सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै फुर्सदको समय व्यवस्थापनका लागि विद्यार्थीहरुको सर्वाङगिक बिकास संग जोडिएको खेल क्षेत्रको विकासका लागि बिद्यार्थीहरुलाई खेल क्षेत्रमा थप अभिरुची प्रदान गर्न खेल मेलाको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक मिन बहादुर कार्कीले बताएका छन् ।
बिद्यालयका प्रिन्सिपल मिन बहादुर कार्कीको अध्यक्षतमा सुरु भएको समुद्धघाटन कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्क्षिराम रोकाया रहेका थिए । कार्यक्रममा बिशिष्ट अथिति बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल वि।क , जिल्ला खेलकुद बिकास समिति बाजुराका अध्यक्ष राकेश थापा, बडिमालिका नगरपालिका वडा न‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.९ का वडा अध्यक्ष सुर्य किरण बि. क,वम् जिल्ला स्थित राजनिति दलका प्रमुख एवम् प्रतिनिाधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, पत्रकार खेलमा सहभागी खेलाडी खेल प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिती बिशिस्ट अथिती लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य दिने वक्ताहरूले क्रेटर जोन एकेडेमीले समय समयमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको बताउदै समग्रमा सास्कृतीक तथा खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । खेलकुद आयोजनाले खेल क्षेत्रको विकासमा टेवा पुग्ने वक्ताहरुको भनाई थियो । बिद्यालयले खेल क्षेत्रमा मात्र नभैई शैक्षिक गुणस्तरमा पनि अन्य बिद्यालयको तुलनामा फड्को मार्नुका साथै समयमा समयमा रचनात्मक कार्य गर्दै आएको भन्दै धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्दै बिशिस्ट अथिती जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश बहादुर थापाले जिल्लाको खेलकुद क्षेत्र निकै पछाडी रहेको बताउनुहुँदै खेल क्षेत्रको बिकासका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए । स्थानीय सरकारले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध ढङ्गले अगाडि बढ्न सकेमा मात्र बाजुरालाई खेल क्षेत्रको माध्यमबाट चिनाउन सकिने अध्यक्ष थापाको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्क्षीराम रोकायाले खेलाडी राष्ट्रका गहना रहेको कुरामा जोड दिनुहुँदै खेल क्षेत्रको विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । राष्ट्रलाई विश्वमा चिनाउन खेलाडीको महत्त्वपूर्ण भुमिका हुने हुँदा खेल क्षेत्रको विकासलाई पनि अन्य पुर्वाधार विकासलाई जत्तिकै प्राथामिकतामा राख्नुपर्ने उनको भनाई थियो । समन्वय प्रमुखको हैसियतले जिल्लाको खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार संग आवस्यक छलफल समन्वय र अन्य सहयोगी निकाय संग पनि समन्वय गर्ने प्रतिबद्धता समेत प्रमुख रोकायाले व्यक्त गरेका छन् ।जिल्लामा खेल खेल्नका लागी उपयुक्त खेलमैदान नहुँदा खेल जगतमा बाजुरा पछाडी धकेलिएको प्रमुख रोकायाको भनाई थियो ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑