• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

१९ गते बाट हुने भनिएको प्रथम खप्तड मालिका उद्योग ,कृषि, पर्यटन र व्यापार महोत्सव चैत्र ३ गतेबाट हुने

खप्तड मालिका न्युज February 28, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा –खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा उद्योग कृषि पर्यटन र व्यापार जडिबुटी संस्कृती बाजुराका आधार भन्ने मुल नाराका साथ यहीँ फागुन १९ गते देखि २७ गते सम्म संचालन हुने भनिएको प्रथम खप्तड मालिका उद्योग,कृषि, पर्यटन र व्यापार महोत्सव आगामी चैत्र ३ गतेबाट हुने भएको छ । खप्तड मालिका युवा सं जालले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव प्राबिधिक कारण केही समय पछाडि सारिएको जानकारी गराएको हो ।
छोटो समय भएका कारण व्यवस्थापनमा चुनौती देखिएकोले हाललाई स्थगीत गरि मिति सारिएको आयोजक खप्तड मालिका युवा संजालको अध्यक्ष शुक्रराज बोहराले बताएका छन् । महोत्सवको मिति परिवर्तन गर्नुको अन्य कुनै कारण भने नभएको पत्रकार सम्मेलनमा उनले बताएका हुन् । यता लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराले भने यो महोत्सव प्रति आपत्ति जनाउदै आएको छ । जिल्लाका कलाकाहरूलाई उपेक्षित गरि जिल्ला स्थित लामो समय देखि कलाकारिता क्षत्रमा आवद्ध अग्रज कलाकार र आबद्ध संघ संगठनलाई जानकारी नै नगराई पुर्जी पलायन हुने गरि बाजुराका कलाकारका विरुद्ध बोल्ने कलाकारहरुलाई बोलाएर गर्न लागिएको महोत्सवमा जिल्ला स्थित कुनै पनि कलाकारलाई सहभागी नहुन विज्ञप्ती जारी गर्दै नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराले आग्रह गरेको छ ।
तर यता आयोजकले भने सो कारणले महोत्सवको मिति परिवर्तन नगरेको दावी गरेको छ । चर्को दबाब पछि मात्र महोत्सवको मिति सारिएको हल्ला भएपनि आयोजकले भने कसैको दबाबका कारण महोत्सव स्थगीत गरि मिति परिवर्तन नगरेको जनाएको छ । आगामी चैत्र २ गतेबाट हुने सो महोत्सव १२ गते सम्म चल्नेछ । महोत्सवमा आमन्त्रित कलाकारहरु समेत परिवर्तन हुन सक्ने बताइएको छ । सकेसम्म असन्तुष्ट पक्षलाई समेत समेट्ने प्रयास गर्ने पनि आयोजक खप्तड मालिका युवा सं जालले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑