• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा प्रथम खप्तड मालिका कृषि व्यापार तथा पर्यटन महोत्सव हुँदै

खप्तड मालिका न्युज February 22, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – प्रथम खप्तड मालिका कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा उद्योग कृषि पर्यटन र व्यापार जडिबुटी संस्कृती बाजुराका आधार भन्ने मुल नाराका साथ यहीँ फागुन १९ गतेदेखि संचालन हुने प्रथम खप्तड मालिका कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ को जानकारी एक पत्रकार सम्मेलन मार्फत गराइएको छ । मार्तडी स्थित हिल टप होटेलमा आयोजकले पत्रकार सम्मेलन गरि महोत्सव हुने वारे जानकारी गराएको हो ।

जिल्लाको पर्यटन क्षेत्रको प्रचार प्रसार स्थानीय उत्पादित बस्तुको प्रदर्शनी गर्ने, स्थानीय कलाकारको पहिचान संगै प्रोत्साहन , स्थानीय कला संस्कृतिको जगेर्ना र कृषि,उद्योग व्यापार क्षेत्रमा प्रवर्द्धन गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजक खप्तड मालिका युवा संजालको अध्यक्ष शुक्रराज बोहराले पत्रकार सम्मेलन बताएका छन् । पत्रकार सम्मेलनमा स्थानीय स्तरमा परम्परा देखि मनाउँदै आएका विभिन्न पर्वहरूको झलक समेत महोत्सवमा प्रस्तुत गरिने भएको छ । आयोजकले रु ४० लाख खर्च हुने र रु ४४ लाख बराबरको आ गर्ने उदेश्य राखेको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा मुख्य आकर्षक कलाकारका रुपमा एलिना चौलान, बिनोद बा जुरेली, प्रकाश थापा, दुर्गेश थापा, एल्वी चन्द, चक्र बम, गौरी भट्ट, टंक तिमिल्सेना। बावु राजा, राम्जि खाँड, हास्य कलाकार मनिश खड्का, पुष्कल शर्मा, जेआर भट्ट, शंकर बिसी, अञ्जली अधिकारी, बद्री पन्गीनी , लाल बहादुर धामी अछामी बड्डो, चेतन बोहरा, पविन्द्र सुनार, सुप्रिम मल्ल, लगायत स्थानिय कलाकारको बेजोड सांगितिक प्रस्तुति रहने छ । महोत्सव १९ गते देखि २७ गतेसम्म करिव एक साता सम्म चल्नेछ ।

एक दिनमा २ जना राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ भने अन्य स्थानिय कलाकारको प्रस्तुती रहनेछ । बिभिन्न प्रचारप्रसार समिति र उपसमिति पनि बनाइसकेको हुँदा महोत्सवको करिव ७० प्रतिशत तयारी पुरा भइसकेको आयोजक समितिले जनाएको छ । जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय संग र जिल्लाका ९ वटै स्थानिय तह संग सहयोग संकलन कार्य जारी रहेको पनि बताइएको छ । सकेसम्म स्थानीय कलाकारहरुलाई बढी प्राथमिकता दिने आयोजकले बताएको छ । स्थानीय कलाकारहरुको पहिचान गर्ने पनि महोत्सवको उदेश्य रहेको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑