• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बाजुरामा रथयात्रा सहित बृहत कार्यक्रमका साथ शिवरात्री मनाइयो

खप्तड मालिका न्युज February 19, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

हेमराज उपाध्याय/बाजुराः जिल्लाको सदरमुकाम मार्तडीमा आज रथयात्रा सहित बृहत कार्यक्रमका साथ महा शिवरात्री मनाइएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवंम राजयोग प्रशिक्षण केन्द्र डोटी र बाजुरा उपशाखाको आयोजनामा डोटी,अछाम हुदै बाजुराको सदरमुकाम मार्तडी सम्म रथयात्रा गरिएको हाे ।

फागुन चतुर्दशिका दिन विश्व भरिका सनातन हिन्दु धर्मालम्वी भक्तजनहरुले धुमधामका साथ भगवान शिवको जम्मउत्सव अर्थात महा शिवरात्रि पर्व मनाइरहेकाले सोही अवसरमा बाजुरामा पनि रथयात्रा सहितको बृहत कार्यक्रम गरि महा शिवरात्रि पर्व मनाएको आयोजकले जनाएको छ ।

No description available.

समाजमा मौलायको धर्मका नाममा विकृतिहरुको अध्यात्मिक जानकारी नभएका कारणले मानिसमा दिन प्रतिदिन काम,क्रोध,मोह,लोभ र अहंकार जस्ता विकृतिहरु फैलिदै गएको हुदाँ उक्त विकृतिहरुलाई निराकरण गर्न र संसारभरि फैलिएको भष्ट्राचार,हत्याचार,हत्या,हिंसा जस्ता दुर्घटनहरुलाई मुक्त पार्ने उदेश्यले महा शिवरात्रिको अवसर पारि रथयात्रा सहितको बृहत कार्यक्रम गरेको ब्रह्मा कुमारी ईश्वरीय बाजुरा उपशाखा संचालिका ब्रह्माकुमारी जानकी दिदिले बताईन् ।

No description available.

बाजुरा बासिहरुले सदरमुकाम मार्तडीमा पुगेको रथयात्रालाई मार्तडीको कारगार नजिकैबाट कलस फुलमाला,बाजागाजा सहित भव्य स्वागत गर्दे बजार परिक्रममा गराई खुला मञ्चमा पुगाएका थिए ।

मार्तडीको खुला मञ्चमा गरिएको कार्यक्रममा शिवरात्री सम्बन्धी विभिन्न नृत्यहरु प्रस्तुत गर्नुका साथै विशेष शिव पार्वतीको नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानि,जिल्ला समन्वय समिति प्रमुख,पत्रकार महासंघ बाजुरा लगाएतलाई परमपिता ज्योतिर्लिंगम शिव परमात्माको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै कार्यक्रम व्यवस्थापन लगाएतमा पुर्णरुपमा सहयोग गरेको भन्दै आयोजक परिवारले विश्व हिन्दु युवा संघ बाजुरालाई समेत सम्मान सहित परमपिता ज्योतिर्लिंगम शिव परमात्माका चिनो प्रदान गरि धन्यावाद दिएकाे थियो ।

No description available.

ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय उपशाखा बाजुरा प्रमुख संचालिका ब्रह्माकुमारी जानकी दिदिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानी रहेकी थिइन् ।

कार्यक्रममा बिशिष्ठ अतिथि जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसी राम रोकाया,अतिथिमा जनप्रतिनिधिहरु,जिल्ला स्थिति सरकारी तथा गैर सरकारी कार्यालयका प्रमु्ख एवंम प्रतिनिधि,पार्टी प्रतिनिधिहरु,विश्व हिन्दु महासंघ बाजुराका प्रतिनिधि,विश्व हिन्दु युवा संघ बाजुराका प्रतिनिधि,पत्रकार महासंघ बाजुराका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवंम राजयोग प्रशिक्षण केन्द्र डोटी र बाजुरा उपशाखाका पदाधिकारीहरू र बाजुरा बासीहरुको बाक्लाे उपस्थिति रहेको थियाे । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवंम राजयोग प्रशिक्षण केन्द्र मंगलसेन अछाम शाखा प्रमुख संचालिका बालब्रह्माचारणी ब्रह्माकुमारी कविता दिदिले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन राजेन्द्र रोकायाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑