• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

माध्यामिक तह सम्मको शिक्षा नि:शुल्क गर्ने स्वामीकार्तिकको निर्णय

खप्तड मालिका न्युज February 18, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउँपालिका भित्रको माध्यामिक तहको शिक्षा निशुल्क गर्ने निर्णय गरेको छ । शुक्रवार स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न गाउँ कार्यपालिकाको वैठकले गाउँपालिका भित्रको माद्यामिक तहको शिक्षा निशुल्क गर्ने निर्णय गरेको हो । नेपाल सरकारले अवलम्वन गरेको माद्यामिक तह सम्मको शिक्षालाई निशुल्क गर्ने अवधारणा अनुसार गाउँपालिकाले पनि कक्षा ११ र १२ सम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता शिहं धामीले जानकारी दिनुभयो ।
विहीवार गाउँपालिकामा सम्पन्न गाउँ शिक्षा समितिको बैठकले सो निर्णय प्रस्ताव गरेको र शुक्रवारको गाउँ कार्यपालिकाको बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो । माद्यामिक तह कक्षा ११ र १२ को शुल्क तिर्न नसकि शिक्षा आर्जनबाट बन्चित भएका नागरीकलाई लक्षित गरी शिक्षा निशुल्क गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।
अहिले पनि विद्यालयमा शुल्क तिर्न नसकि विपन्न समुदायका कैयांै वालवालिका शिक्षा आर्जनबाट वन्चित भएको स्मरण गर्दै उहाँले अव त्यो अवस्था नआवस भन्नका लागि गाउँपालिकाबाट माद्यामिक तहको शिक्षा अध्ययनका लागि कुनै पनि निशुल्क नलिने ब्यवस्था मिलाईएको बताउनुभयो ।
गाउँपालिकाका भित्रका माद्यामिक तहका कक्षा ११ र १२ अध्ययन गराउदै आएका विद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन गरीएको र विद्यालयमा लाग्ने सम्पुर्ण शुल्क गाउँपालिकाले ब्यहोर्ने समेत ब्यवस्था भएको उहाँले बताउनुभयो । गाउँपालिकाले माद्यामिक तह कक्षा ११ र १२ अध्ययनका लागि सशुल्क गर्ने ब्यवस्था गरे संगै विद्यार्थीले शुल्क तिर्न नसकि विचैमा पढाई छाड्नु पर्ने, कमाईका लागि विभिन्न ठाउँ चाहार्नु पर्ने र सानै उमेरमा विवाह गर्नु पर्ने जस्ता कार्यको अन्त्य हुने गाउँपालिकाको विश्वास छ ।
गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक गरेका सात वटा महत्वपुर्ण निर्णय संगै वर्षाै देखि वन्द रहेका सामुदायीक अध्ययन केन्द्रलाई विद्यालयको लाईबेरीमा गाभ्ने, यस पटकको कक्षा ११ को परिक्षा पालिकास्तरीय गर्ने, जसको परीक्षा केन्द्र राघुमाता माद्यामिक विद्यालयमा हुने, राघुमाताका विद्यार्थीको एसईईको परीक्षा केन्द्र शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकोटमा हुने, कक्षा ८ सम्मको स्थानिय पाठ्यपुस्तक निमार्ण गरी नयाँ शैक्षिक शत्रबाट विद्यालयमा लागु गर्ने, ईसीडी कक्षालाई ब्यवस्थीत गर्न विभिन्न सुधारका कार्यक्रम लागु गर्ने, परीक्षालाई मर्यादित र ब्यवस्थीत गर्न गाउँपालिकामा परीक्षा समिति गठन गर्ने लगायतका निर्णय भएका अध्यक्ष रोकायाले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑