• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

त्रिवेणी बहुउदेश्यीय सहकारी संस्था लि. को २१ औं बार्षिक साधारण सभा सम्पन्न

खप्तड मालिका न्युज February 10, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

कमला रावल / बाजुराः जिल्लामा संचालित त्रिवेणी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । एक औपचारिक कार्याक्रमका विच “सेयर सदस्य प्रति बफादारी प्रतिनिधि सहकारी” भन्ने मुल नाराका साथ त्रिवेणी बचत तथा बहुउदेश्य सहकारी संस्था लि.को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अशोक कुमार रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्का रहेका थिए । कार्यक्रमको उत्घाटन बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले दिप पञ्जलन गरेर उत्घाटन गरेका थिए ।

No description available.
उक्त उद्घाटन समारोहमा बोल्दै सहकारी संस्था लि .का अध्यक्ष रावलले सहकारी संस्था विगतका दिनहरुमा प्रमुख ब्यतिmत्वका रुपमा रहँदै आएको र विगतका दिनहरुमा पनि यो सहकारीलाई सबै सहकारीको “बाउ”को रुपमा रहनेछ भन्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । बाजुराको मार्तडीमा रहेको यस सहकारी संस्थाको स्थापना भएको २१ बर्ष पुरा भएको बताएको छ । साथै यस सहकारी संस्थामा आवद्ध शेयर सदस्य धौली रावल र विउरा रोकाया ऋणी बाट उत्कृष्ट भएर सम्मानित भएकी छन भने इश्वरा बोगटि र धनमति दमाई सबै भन्दा बढि बचत गरेर पुरुषकृत भएकी छन् ।

No description available.
त्रिवेणी बचत तथा बहुउदेश्य सहकारी संस्था लि.को आयोजनामा सञ्चालन भएको कार्यक्रम बडिमालिका नगरपालिका वडा नं ८ मा रहेको अपि होटेलको तालिम हलमा भएको थियो । संस्थाका अध्यक्ष अशोक कुमार रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्का रहेको थिए । विशिष्ट अतिथी जिल्ला सहकारी संस्थाका अध्यक्ष विर बहादुर शाहि रहेका थिए भने अतिथि नेपाल विद्यार्थी संघ बाजुरा अध्यक्ष तथा पुर्व यस सहकारी संस्थाका सचिब जनक थापा , मालिमा मा विका सह शिक्षक अर्थात् कलाकार प्रकाश थापा ,सहकारी संस्थाका पुर्व सदस्य मथुराराज पण्डित , सहकारी संस्थाका पुर्व सदस्य गगन रावल ,नेपाल पे्रस यनियनका प्रदेश सचिव राजेन्द्र बहादुर रोकाया ,सहकारी संस्था सञ्चालक समितिका पुर्व उपाध्यक्ष उमा रोकाया ,र पुर्व मार्तडी गाविस अध्यक्ष तथा संस्थाका सेयर सदस्य किट्टो ल्वार रहनुभएको थियो । उतm कार्यक्रमको सञ्चालन त्रिवेणी बचत तथा बहुउदेश्य सहकारी संस्थाक उप सचिव तथा मालिका माविका सुचना अधिकारी शेर रावलले गर्नूभएको थियो भने स्वागत मन्तब्य सञ्चालक समितीका उपाध्यक्ष शुसिला थापाले गर्नूभएको थियो । सो कार्याक्रममा सञ्चालक समितिका सम्पुर्ण पदाधिकारी र सेयर सदस्य लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑