• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा प्रजिअ सहितको टोलि भुकम्प पिडितको घरमै पुगेर राहात बितरण

खप्तड मालिका न्युज January 25, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा –जिल्लामा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का सहितको टोली भुकम्प पिडितको घरमै पुगेर राहात बितरण गरिएको छ । मंगलवार जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटमो ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बुधवार अर्थात आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । मंगलवार जिल्ला भर भुकम्पले गरेको क्षेतीको सहि विवरण संकल गर्न जिल्ला प्रशासन कार्यालय , जिल्ला सुरक्षा निकाय खटिने निर्णय गर्र्दे बैठकले गरेको थियो बैठक सकेर आज नै भुकम्पका कारण क्षति भएका गौमुलका पिडितलाइ राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारीको टोली गौमुल गाउँपालिका गएको थियो । आज बसेको बैठकले सहि विवरण संकल गरिसेको पछि जिल्ला भित्रका भुकम्पबाट पिडित परिवारलाई प्रति परिवार ५० केजि चामल, २.५ केजि दाल, २ केजि नुन तेल २ लिटर र त्रिपाल र पिफर्म आवश्यक्ता अनुसार वितरण गर्ने निर्णय गरेको थियो ।

राहात बितरणका लागी गौमुल गाँउपालिका पुगेको प्रजिअ सहितको टोलिले राहात बितरण पनि आजै गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । राहत संकलनका लागि जिल्ला स्थाीत सरकारी तथा गैर सरकारी निकायसँग पहल गरि  त्रिपाल र पिफर्मका सहयोगका लागि जिल्ला रेडक्रस बाजुरासँग माग गरेर सो गाँउपालिका पुगेको प्रजिअ खड्काले बताएका छन् । प्रजिअ खड्काका अनुसार जिल्लाबाट त्यहाँ राहात सामाग्री सहित टोली पुग्नुपुर्व नै गाँउपालिकाले आवश्यक राहात बितरण कार्य सुरु गरिसकेको बताएका छन् । त्यसकारण राहातका लागी लगिएका सामाग्रीहरु गाँउपालिकका प्रमुख प्रशासकिय अधिकृतलाई हस्तान्तरण गरेको प्रजिह खड्काको भनाई छ ।

गौमुल गाउँपालिका वडा नम्बर २ जुरेलीमा घाँस काट्न गएकी ३२ वर्षीया जमुना रोकायाको भुकम्पका कारण मृत्यु भएकाले मृतकका परिवारलाइ २५ हजार नगद राहत मुतकका जेठाजुको हातमा हस्तान्तरण गरेर फकिइएको यनले बताए । राहात बितरणमा सम्वन्धित सरोकारवाला निकायले ध्यान नदिएको भन्ने जनगुनासो सुनिएपछी आज नै जिल्ला बिपद व्यवस्थापन समितिको बैठक बसि राहात बितरण गर्न ठोली त्यस तर्फ प्रश्थान भई राहात बितरण गरिएको प्रजिअ खड्काले बताएका छन् । गाँउपालिकाले समेत आवश्यक राहात बितरण गरिरहेको उनले बताए ।

भुकम्पले जिल्ला भित्रका २५ भन्दा बढी घर भत्तकाउनुका साथै जिल्लाको गौमुल गाउँपालिका ५० भन्दा बढी भेडा समेत मरेका थिए ।सोहि भुकम्पले ३ जना घाइते समेत भएका थिए । भुकम्पले अन्य ठाँउमा समेत दर्जनौँ घरहरु संगै सरकारी भवनहरुमा क्षेती गरेको थियो । भुकम्पको असर सुदुरका सवै जिल्लामा परेको छ । बढी क्षेती भने जिल्लामा गरेको छ । जिल्लामै केन्द्र बिन्दु बनाएर गएको भुकम्पका कारण भौतिक एवम् मानविय क्षेती पुर्याएको छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑