
बाजुरा –अनेरास्ववियू बाजुराले जिल्लामा बढ्दो चोरी डकैतीलाई रोकथाम गर्न माग गरेको छ । मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै सदरमुकाम मार्तडी लगायत जिल्लाका बिभिन्न बजारमा चोरी डकैती तोडफोड हुर्दैै गएकोमा यसको रोकथाम गर्न माग गरेको हो । जिल्ला सदरमुकाम मार्तडी लगायतमा पछिल्लो समय बजारमा चोरीका घटना बढ्दै गएकोले सुरक्षामा कडाई गर्न बिज्ञप्ती मार्फत माग गरेको छ ।

केही दिन यता जिल्ला सदरमुकाममा चोरी हुदै गएको र प्रशासन भने मौन बसेको प्रति संगठन चिन्तीत बनेको र यस प्रति हाफुहरुको घोर आपत्ति रहेको अनेरास्ववियू बाजुराका अध्यक्ष दिल बहादुर थापाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसै गरी बुढिनन्दा नगरपालिकाको कार्यालय अगाडी राखेको जेनेरेटर र जिआईजेटको गाडी तोडफोड गरी आगजनी गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउन माग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर