
धनगढी- धनगढी उपमहानगरपालिका १९ मा शुक्रबार राती आगलागी भएको छ। धनगढी उपमहानगरपालिका १९ पच्चिसघर बजार स्थित नगेन्द्र चौधरीको १ तले घर र लक्ष्मण चौधरीले संचालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अचानक आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बहुलियाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रमेश बहादुर शाहीको कमाण्डमा ८ जनाको टोली, दमकल, स्थानीय, सशस्त्र प्रहरीको सहकार्यमा ४ः४५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
आगलागीबाट पसलको दुई वटा कोठा, पसल भित्ररहेको सम्पुर्ण कपडा, अन्य सर सामान जलि रु . ६०,००,००० भएको प्रहरीले जनाएको छ। मानविय क्षति नभएको र आगलागीको कारण अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धान प्रहरीले बताएको छ।
दिनेश खबरले लेखेको छ

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर