
काठमाडौं- रोजगारीका लागि भारत गएका कैलालीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा उनीहरुको निस्सासिएर मृत्यु भएको बताइएको छ।

भारतको उत्तर प्रदेशको मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका उनीहरुको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का डबलबहादुर दियाकोटीले जानकारी दिएका छन् ।
भारतको मेरठमा रोजगारी गर्दै आएका चुन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षीया छोरीको मृत्यु भएको वडाध्यक्ष दियाकोटीले बताए ।
बन्द कोठामा कोइला बालेर सुतेका उनीहरु आज बिहान मृत भेटिएका हुन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर