
बाजुरा ९ पुस: बाजुराकाे सदरमुकाम मार्तडीमा साैगात आयल स्टाेर आजदेखि सञ्चालन आएकाे छ ।
सदरमुकाम मार्तडीमा आउने र जाने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यका साथ पेट्राेल पम्प सञ्चालन गरिएकाे सञ्चालक प्रकाश थापाले बताएका छन् ।
बडीमालिका नगरपालिका ९ काे चाैराटीखेतमा संचालनमा आएकाे पेट्रोलपम्पकाे शनिबार बाजुरा उद्याेग बाणिज्य संघका अध्यक्ष देवबहादुर राेकायाले रिवन काटेर उद्घाटन गरेका छन् । यसअघि साैगात आएल स्टाेरले डिआर मष्ट नजिकै र दुनिहाटबजारमा रहेकाे पसलबाट डिजेल पेट्रोलकाे सेवा दिदै आएकाे थियाे । संचालक थापा बाजुराका सफल ब्यवसायीका रूपमा परिचित छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर