
बाजुरा- जिल्लामा प्रतिनिधि सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभाको सामानुपातिकमा नेपाली काँग्रेस पहिलो दल बनेको छ । जिल्लामा समानुपातीक तर्फ ६० हजार ४ सय ४५ मत खसेको छ ।

नेपाली काँग्रेसको २७ हजार ९ सय ७२, नेकपा एमालेले २६ हजार २ सय ९९ मत ल्याएको छ । त्यसै गरी नेकपा माओबादी केन्द्र १९ सय ७८, एकृकित समाजवादीले १७ सय २८, राष्टिय स्वतन्त्र पाटी २ सय ३५ र राप्रपाको १ सय ७८ मत प्राप्त गरेको छ । प्रतिनिधि सभाको गणना सम्पन्न सँगै प्रदेश सभाको गणना शुरु भएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर