
काठमाडौं– सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, राप्रपाका मुरली मिझारले ८७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६९९ र स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६३९ मत पाएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर