
बाजुरा- जिल्लाका मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी खटिएका छन्। जिल्लाका ७० ओटा मतदान केन्द्रमा ९ सय ९३ जना कर्मचारी निर्वाचन साम्रगी लिएर खटिएका हुन्।

मंगलबार हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा खटिएका कर्मचारी सदरमुकाम मार्तडीबाट प्रस्थान भइसकेका र अन्य स्थानीय तहमा जाने कर्मचारीहरु पनि सामान बुझेर जाने क्रममा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए।
मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीसहित मतदात अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी खटाइएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। जिल्लामा ७० मतदानस्थलका ११२ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन सामग्री उपलब्ध गराउँदै पठाउँदै गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभर कुल ९ सय ९३ जनशक्ति परिचालन गरिएको बताइएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर