• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

कांग्रेस बाजुराको प्रचार प्रसार टोली बुढिनन्दा नगरपालिकामा

खप्तड मालिका न्युज November 11, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस बाजुराले आफ्नो चुनावी प्रचार प्रसारलाई निरनतरता दिइरहेको छ । जिल्लाको बडिमालिका वडा न. ६ कोर्धबाट सुरु गरिएको चुनावी घरदैलो कार्यक्रको प्रचार प्रसार टोलि यतिवेला जिल्लाको बुढिनन्दा नगरपालिकामा पुगेको छ। चुनावी प्रचार प्रसारमा बुढिनन्दा नग्रपालिका पुगेको प्रचार प्रसार टालिले आज सो नगरपालिकाको वडा न. ९ बाट घरदैलो सुरु गरी वडा न. ९,१०, ८, ७ र ५ मा घरदैलो सम्पन्न गरेको नेपालीस् कांग्रेस बाजुराले जनाएको छ ।

कांग्रेस बाजुराका अनुसार घरदैलोका क्रममा वडा न. ५ पुगेको प्रचार प्रसार टोलि नेपालि कांगे्रस वडा न. ५ वडा कार्य समितिले आयोजना गरेको कोण सभामा सहभागि समेत भएको बताइएको छ । उक्त कोण सभा कार्यक्रम नेपाली कांग्रेस वडा न. ५ वडा कार्य समिति सभापति वडा कार्य समिति सदस्य सभापति दिपेन्द्र मल्लको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका केनिद्रय सहमहामन्त्रि आगामी मंसिर चारमा हुने प्रसतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पाँच दलिय गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार बद्रि प्रशाद पाण्डे रहेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य समानुपातिकका उम्मेदवार महा नेपाली प्रदेश सभा क्षत्र नं २ प्रदेश सभा सदस्यण्का उम्मेदवार पदम बहादुर शाही, प्रदेश सभासदस्यमा समानुपातिककी उम्मेदवार जुना दानी, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष पुर्ण रावत, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक दिपक बुढा दिलिप लगायत पाँच दलिय गठबन्धनमा आबद्ध दलका जिलला स्थितशिषै नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । चुनावी प्रचार प्रसार टोलि भोलि बुसिढनन्दा नगरपालिकाका सवै वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेर आइतवार स्वामिर्कािक प्रश्थान हने पनि कांग्रेस बाजुराका एक नेताले बताएका छन् ।

बुढिनन्दामा वडा न. १ २,३,रर ४ गरी चार वटा वडामा घरदैलो कार्यक्रम गर्न बाँकी रहेको पनि बताइएको छ । नेपाली काँग्रेस बाजुराले प्रदेश सभा (ख) का पाँच वटै पालिकाको घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्तम सम्पन्न गरेको छ । प्रदेश सभा (ख) का अधिकाँश सबै वडा तथा टोलहरुका मतदाताहरलाई भेटघाट गरी नेताहरु बिहिबार सदरमुकाम मातृडी आएका थिए । मार्तडी आए लगत्तै शुक्रबार भात्री संघका युवाहरु उपस्थित गराई सुझाब संकलन गरिएको छ । यतिवेला जिल्ला स्थित अन्य प्रमुख राजनिति दल नेकपा एमाले लगायतका दलहरुपनि आफ्नो चुनावी प्रचार प्रसारमै व्यस्त देखिएका छन् चुनावको मिति नजिकिदै गएपछि नेताहरुले झ प्रचार प्रसारलाई तिव्रता दिएको देखिन्छ । नेताहरु आनतरिक छलफलमा पनि संलग्न हुन थालिसकेका छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑