• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

हाम्रो संकल्प नै बिकास हो, एमालेले जस्तो कमिसनको खेल कांग्रेसमा हुँदैन – नेता शाही (भिडियो सहित)

खप्तड मालिका न्युज November 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – नेपाली कांग्रेसका नेता सुदुरपश्चिम प्रदेश संगठन बिभाग प्रमुख आगामी मंसिर चार गते हुने निर्वाचनमा प्रदेश सभा क्षेत्र न. २ प्रदेश सभा सदस्यका उम्मेदवार पदम बहादुर शाहीले नेपाली कांग्रेसको संकल्प नै बिकास रहेको बताउनुभएको छ । जिल्लाको त्रिवेणी नगरपालिकामा चुनावी घरदैलो तथा कार्यकर्ता भेटघानट कार्यक्रलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनु भएको हो । नेता शाहीले नेपाली कांग्रेसको लक्ष नै बिकास रहेको दावी गर्नुभएको छ ।

नेकपा एमालेको सरकार हुँदा जताततै बिकास निर्माणका योजनाहरुमा कमिसनको खेल भएको स्मरण गराउनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । साथै नेता शाहीले नेपाली कांग्रेस सरकारमा हुँदा अथवा आफुहरु निर्वाचित हुँदा एमालेकाे जस्तो कमिसनको खेल नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । २०७४ मा बाम गठबन्धन गरेर नेपाली कांग्रेसलाई सिद्याउन लागको कम्युनिष्टहरुको अहमकारकारले सरकार चलाउन नसकेको मतदातालाई अवगत गराउनुभयो । नेपाली जनताले बहुमत सहित अमुल्य मतदान गरेर सत्तामा पठाउदा पनि उल्टै लामो त्याग तपस्या र बलिदानबाट प्राप्त संबिधानलाई नै कुल्चिएको नेपाली जनताले बिर्सन नहुने बताउनुभयो ।

पटकपटक संबिधान माथि नै ठाडो प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउने र देशलाई अस्थिरता तर्फ धकेल्न खाजेको स्पष्ट पार्नुभयो । नेता शाहीले एमालेमा व्यक्तिबादी प्रवृति हावी हुँदै गएको र पद र सत्ताको लोभमा जस्तासुकै कदम चाल्न पनी एमाले पछी नहटेको पनि उल्लेख गर्नुभयो । बाम गठबन्धन गरेर बहुमत लयाएपछी मात्तिएकको एमालेलाई अलिेको लोकतान्त्रिक गठबन्धनले ठेगान लगाउने कुरामा कुनै दुइमत नरहेको बताउनुभयो । साथै नेता शाहीले यतिवेलाको पाँच दलिय गठबन्धन नेकपा एमालेको प्रतिगामी अलोकतान्त्रिक, असंवैधानिक, कदमका बिरुद्ध रहेकोउल्लेख गर्नुभयो ।

प्रतिगामी सक्तिहरुबाट देशलाई जोगाउन र संबिधानर लोकतनत्रको रक्षाका लागी अहिलेको गठबन्धन सरकारको आवश्यकता देशलाई परेको शाहीको भनाई थियो ।संबिधान मिचनेलाई जनातले राम्रो संग चिनिसकेको हुँदा अव बिकास र समृद्धिका लागी गठबन्धनको सरकार नै चाहिने कुरामा जोड दिदै फेरी पनि नेकपा र्एमालेको सरकार आयो भने देश अस्थिरताको बाटोमा जाने र संबिधान र लोकतन्त्र नै धरापमा पर्ने स्थिति सिर्जना हुने बताउनुभयो ।

नेता शाहीले आफुहरुले चुनाव जितिसकेपछी बाजुराको पुर्वाधार बिकास बाजुरको समृद्धी र बाजुरेली जनताको सुखका लागी सधै लागी पर्ने कुरामा जोड दिनुभयो । नेता शाहीले नेपाली कांग्रेसले यतिमात्र नभई युवा स्वरोजगारलाई बिशेष प्राथामिकतामा राख्ने बताउनु भयो । आफ्नो दैनिकजिवनलाई राजनितिमा व्यतित गरेका शाहीले अन्तिम पल्ट बाजुरेली जनताको अभिभावक भएर बाजुरेली जनताको सेवा गर्ने आफ्नो धोको रहेको हुँदा यतिवेला बाजुराले आफलाई मतदान गर्ने कुरामा बिश्वस्त रहेको पनि बताउनु भएको छ । नेता शाही यितवेला नेकपा एमालेका निवर्तमान सांसद लाल बहादुर थापा संग चुनाव लड्दै हुनुहुन्छ। २०७४ मा बाम गठबन्धन हुँदा परािजतहुनुभएकाे थियाे । तर अव हुने निर्वाचनमा भने ठिक उल्टाे हुने अाकलन गरिएकाे छ । शाही पाँच दलिय गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका छन्रभने थापा एमालेबाट एकलै चुनाव लड्रदै छन् । यतिवेला शाहीलाइ गठबन्धनकाे साथ छ भने थापा एक्लै प्रतिसपर्धामा छन् ।
भिडियाे पनि हेर्न सक्नुहुनेछ 

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑