
राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक जारी छ । नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका छन् ।

राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठकमा सहभागी भएका हुन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर