
हेमराज उपाध्याय बाजुरा- विश्व हिन्दु युवा संघ बाजुराले जिल्ला कार्यसमिति गठन गरि जिल्लाका ९ वटै गाउँपालिका तथा नगरपालिकामा संगठन विस्तारका लागि संयोजक तोकेको छ ।

संगठनलाई देशभर जनताको हितमा समर्पित शसक्त संगठनको रुपमा स्थापित गराउन र जिल्ला भरि फैलिएको सनातन हिन्दु मान्यतालाई आत्मसाथ गर्ने युवालाई एक डिक्का बनाई संगठन बलियो बनाउनका लागि जिल्ला कार्य समिति गठन गरि जिल्लाका ९ वटै पालिकामा संयोजक तोकिएको विश्व हिन्दु युवा संघ बाजुरा सभापति अनिल बहादुर सिंहले बताए ।
गाउँपालिका तथा नगरपालिकामा तोकिएका संयोजकहरुले आ–आफ्नो पालिकामा संगठन विस्तार गर्दै सो ठाउँका विभिन्न क्याम्पसहरुमा संगठन विस्तार गरि हिन्दु सनातन मान्यतालाई आत्मसाथ गर्ने युवाहरुलाई एक डिक्का बनाई संगठन बलियो बनाउनु पर्ने जिल्ला सभापति अनिल बहादुर सिंहले बताए ।
यो संगठनले समाजमा हुने छुवाछुत ,विभिन्न कु प्रथाहरु र विभिन्न पालिकाहरुमा भएको भष्ट्राचारको अन्त्य गर्न समेत पहल गर्ने जिल्ला कार्यसमिति सचिव कमल विकले बताए ।
विश्व हिन्दु युवा संघ बाजुराको जिल्ला कार्यसमितिका पदाधिकारीहरु
अध्यक्षः अनिल बहादुर सिंह
उपाध्यक्षः हेमराज उपाध्याय
कोषाध्यक्षः अनिता कुमारी तिमिल्सेना
सचिवः कमल बहादुर विक
सह–सचिवः जनकराज जोशी
सदस्यःकुमार उपाध्याय
सदस्यः रुद्र जैसी
सदस्यः शंकर मल्ल
सदस्यः राम बहादुर धामी
सदस्यः सुमित्रा तिमिल्सेना
सदस्य मिन बहादुर खड्का
सदस्य आशा थापा
बाजुराका ९ वटै पालिका संयोजकहरू
बडिमालिका नगरपालिकाः उर्मिला तिमिल्सेना
बुढीगंगा नगरपालिकाः जनकराज जोशी
बुढीनन्दा नगरपालिकाः बल बहादुर बोहरा
गौमुल गाउँपालिकाः नारायण रोकाया
स्वामिकार्तिक खापर गाउँपालिकाः राजन रोकाया
जगन्नाथ गाउँपालिकाः निराजन सार्की
खप्तड छेडेदह गाउँपालिकाः कुमार उपाध्याय
हिमाली गाउँपािलकाः बल्देव पाण्डे
त्रिवेणी नगरपालिकाः पवित्रा कुमारी साउँद

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर