• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा बिभिन्न कार्यक्रम गरी मनाइयो राष्टिय बाल दिवस

खप्तड मालिका न्युज September 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- बाल मैत्री समाजको आधार जिम्मेवार समाज उत्तरदायी सरकार भन्ने मुल नाराका साथ बाजुरामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ । जिल्ला स्थित पालिका र जिल्लाका विभिन्न सामुदायिक तथा सस्थागत माबी बिद्यालयहरुमा बाल अधिकार् संग सम्बन्धि बिभिब कार्यक्रम गरी बाल दिवस मनाइएको हो । जस अन्तरगत बडिमालिका नगरपालिकामा रहेको मालिका नमुना मावीले पनि बाल दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको बिद्यालयका सुचना अधिकारी शेर बहादुर रावलले जानकारी दिएका छन् ।

सुचना अधिकारी रावलका अनुसार बिद्यालयले बेलुन फुटाउने ,हिसाव दौड, हाजिरी जवाफ प्रतियोगिता ,अन्य नित्यहरु लगायतका कार्यक्रम गरिएको बताइएको छ । हाजिरी जवाफमा प्रथम बुढिनन्दा सदन द्धितिय स्थान सैफाल,तृतीय स्थान मालिका सदनले–हासिल गरेको थियो । प्रतियोगितामा सहभागीलाई प्रमाण पत्र बितरण गरिएको थियो । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारी मालिका नमुना मावीको आयोजनामा संचालन भएको मावी स्तरिय हाजिरी जवाफ कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच विभिन्न कार्यक्रम गरी सप्पन्न भएको हो ।

बिद्यालयका बिवेस अध्यक्ष दिर्घराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिति कार्यवाहक नगरप्रमुख धर्मराज पाध्याय रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती वडा न . ८ का वडा अध्यक्ष चन्द्र थापा, बि . वे . स सदस्य नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष जनक थापा अन्य बिबेश पधातिकारी ,शिक्षक संघ अभिभावक संघका पधातिकारी , बिद्यालयका शिक्षक पत्रकार विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयका प्राचार्य शुभराज पाध्यायले राखेका थिए भने कार्यक्रमको संचालन शिक्षक उत्तमराज जोशीले गरेका थिए ।

कार्यक्रममा बोल्दै बिवेस सदस्य तथा नेविसंघ लिल्ला अध्यक्ष जनक थापाले बालबालिकाहरुको समान सहभागीता र पहुँचका लागी तिनवटै तहका सरकार उत्तरसायी बन्नुपर्नेमा जोड दिए यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती कार्यवाहक नगरप्रमुख धर्मराज पाध्यायले बालबालिकाको उज्ज्वल भबिस्यका लागी बालबालिकाको जनभावनालाई सवैले कदर गर्नुपर्ने बताए । कार्यक्रमको समापन समारोहमा बोल्नुहुदै बिद्यालय वयवस्थापन समितिका अध्यक्ष दीर्घराज पाध्यायले बालबालिकाहरु बेर्ना रहेको बताउनुहुदै बालबालिकाको चौतर्फी बिकासका लागी पहिला परिवार जिम्मेवार बन्न जरुरी रहेको बताए ।

यस्तै जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका बिभिन्न बिद्यालयहरुले विबिध कार्यक्रम गरि ५८औ राष्ट्रिय बालदिवस मनाएका छन । गाउँपालिका को वडा नंः ४ मा रहेको खापरदेवस्थली माध्यामिक बिद्यालयले पनि बालदिवस मनाइएको बिद्यालयका लेखापाल महेसराज जोशीले जानकारी दिए । उहाँका अनुसार उक्त बिद्यालयमा कबिता, बक्तित्वकला प्रतियोगीता र चित्रकलाका साथै विभिन्न कार्यक्रम गरि मनाइएको लेखापाल जोशीले बताएका छन । गाउँपालिकाका विभिन्न बिद्यालयहरुमा परीक्षा सुरु भएकाले औपचारिक कार्यक्रमको आयोजना नगरिएको बाल संजाल समिति अध्यक्ष सनम सुनारले बताएका छन । वडा नंः ५ मा ¥याली कार्यक्रम मात्र गरिएको बताइएको छ ।

बिश्वब्यापी मान्यता अनुसार १८ बर्ष मुनिका उमेर समुहका किशोर किशोरीको समुहलाई बालबालिका भनिन्छ । राज्यका सवै क्षेत्रमा रहेका बालबालिकाहरुको बालबालिका प्रतियाभुतीका लागी न सरकार उत्तरदायी बनेको देखिन्छ न त सरकार नै । बर्षमा एक दिन मनाइने बाल दिवसमा बाल अधिकारको बिश्वको इतिहास र नेपालको इतिहास पल्टाएर बालबालिकालाई झुटा आश्वासन बाड्ने र चिल्ला अभिव्यक्ति दिने राजनीति दलका नेताहरू आखै अगाडि बाल श्रम शोषण भएको देख्दैन्न । अझ भन्ने हो भने समुदायको अभिभावक स्थानीय सरकारको नेतृत्व गर्ने नेताहरू बाटै बाल बालिकाहरु श्रम शोषणमा पर्नुको साथै बाल अधिकारको हनन गर्ने गरिएको पनि पाइन्छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑