
बैतडी बैतडीमा बाँदरको आक्रमणमा परेर २ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीकाे पुरर्चाैडी नगरपालिका वडा न८ लामुनी टाेलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मण जोशी घाइते भएका हुन्।
मकैबारीमा आएको बाँदर धपाउने बेला आक्रमण गरेका दुबै जना घाइते भएको स्थानीयले बताए। उनीहरुको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर