• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा एक साता देखि लागातार बर्षा विभिन्न ठाउँमा क्षेती कहाँ के कती क्षेती भयो त ?

जिल्ला प्रशासन कार्यालय बाजुराजिल्ला प्रहरीक कार्यालय September 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मिन बहादुर खड्का बाजुरा –जिल्लामा एक साता देखि लागातार बर्षा भइरहेको छ । कतिवेला पानि रोकिने कतिवेला भारी बर्षा हुने क्रम निरन्तर चलिरहेको छ । लगातारको बर्षाका कारण जनजिवन समेत प्रभावित भएको छ । लगातार बर्षा भएपछि जिल्लाका बिभिन्न ठाँउमा भौतिक रुपमा क्षेती पुर्याएको छ । बर्षाका कारण जिल्लाका बिभिन्न ठाँउका खोलाहरुको वहाव बढेको छ । यसै बिच खोलाहरुको वहाव बदेपछी आवतजावतमा समस्या हुनुका साथै जोखिम समेत बढेको छ ।

यस्तै जिल्ला स्थित पालिकाका बिभिन्न सडक खण्डरु समेत अबरुद्ध भएका छन् । मानिसहरुले सास्ति खेपेर पैदल यात्रा गर्नुपर्ने स्थिति सिर्जना भएको छ । प्राकृतिक प्रकोप बाढी पहिरोले क्षेती पुर्याउन सक्ने र दुर्घटना निम्तिन सक्ने भन्दै जिल्ला बासीलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको खप्तड छेडेदह गाउँ पालिका वडा न १ काडामा रहेको काँडा भवानी माविमा पछाडिबाट पहिरो आउदा बिद्यालयको लाइब्रेरी भत्किदा ७४ हजार बराबरको क्षेती भएको छ । यस्तै सोही गाउँपालिकाको वडा न . ३ मा पनि स्थानीयको खेतीयोग्य जमिन लगायत करीव दर्जनौं घरहरूमा क्षेती भएको बताइएको छ ।

यस्तै जिल्लाको त्रीवेणी नगरपालिका वडा न ३ पुर्भुताका स्थानीय दल बहादुर साँउदको कच्ची घर पछाडीबाट पहिरो आई भत्किदा लत्ताकपडा भडाकुडा गरी कुल २ लाख ५० हजार बराबरको क्षेती भएको छ । यस्तै बुढिगंगा नगरपालिका वडा न . ८ रिठा बजारका भोज बहादुर थापाको घर पछाडी बाट पहिरो जादा क्षेती भएको घर समेत जोखिममा रहेको छ भने सोही नगरपालिकाको वडा न . ८ जोगी पुन्याराका स्थानीय सनु उखेडाको को घर पछाडी बाट पहिरो जादा घर पुर्ण रुपमा क्षेती हुनुका साथै जिल्लाका अधिकान्स ठाउँहरुमा भौतिक रुपमा क्षेती भएको सूचना जिल्ला प्रहरी कार्यालय बाजुरालाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए । जिल्लाका बिभिन्न ठाँउहरुका भौतिक रुपमा क्षेती भएको भएतापनि मानविय क्षेती भने नभएको प्रहरी निरीक्षक कठायतले बताएका छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑