• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको आयोजनामा खुला महिला देउडा प्रतियोगिता हुँदै

खप्तड मालिका न्युज September 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 मिन बहादुर खड्का बाजुरा – बडिमालिका नगरपालिका वडा न ९ चौराटामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको आयोजनामा खुला महिला देउडा प्रतियोगिता हुँदैछ । हाम्रो अभियान धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोतसाहन भन्ने मुल नाराका साथ सुदुरपश्चिम्मा मनाइने महान चाड गौरा पर्वको अवसरमा खुला देउडा प्रतियोगिता हुन लागेको हो ।
कार्यक्रममा आर्थिक सहयोग सामाजिक बिकास केन्द्र ,मार्तडी बाजुराको रहेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहनेछ । सम्पुर्ण जिल्ला स्थित देउडा प्रेमिहरुलाई उपस्थितिका लागी आयोजकले  आह्वान गरेको छ । परम्परा देखी बाजुरामा मनाइदैँ आएको गौरा पर्वको प्रर्वद्धनका लागी र सुदुरपश्चिम्एली देउडा सस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने बिश्वासका साथ कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति बाजुराका सदस्य राजेन्द्र रावतले बताएका छन् । सदस्य रावतका अनुसार कार्यक्रमको कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको बताइएको छ ।
यस्तो रहेको छ कार्यक्रमको कार्यतालीका
१ . टिम दर्ता– भदौ १८ गते कार्यक्रम सञ्चालन हुनुको १ घण्टा पहिला गरि सक्नु पर्नेछ ।
२.कार्यक्रम विहान ११ बजेबाट सुरु हुनेछ ।
३ . देउडा गीतका सहभागि टिमलाई १५ मिनेटको समय उपलब्ध गराइने छ ।
४ .सहभागि टिमले अनिवार्य स्थानीय पहिरनमा सहभागि हुनु पर्ने छ ।
५ . एक टिममा बढीमा १२ जना सहभागि गराउन पाइने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजनामा गौरा पर्वको अवसर पारी हुन लागेको खुला देउडा प्रतियोगितामा वडा न. ९ को वडा कार्यालयले पनि सहयोग गर्ने भएको छ । सो मेलालाई सभ्य तथा भव्य तरिकाले सम्पन्न गर्नका लागी सवैले सकदो सहयोग गर्न वडा कार्यालयले आह्वान गरेको छ । साथै मदिरा सेवन गरी मेलामा हहोल्ला गर्ने र मेलालाई बिथोल्न खोज्ने जोकोहिलाई प्रचलित कानुन बमोजिम कडा कारवाही गर्ने व्यहोरा सवैको जानकारीका लागी सार्वजनिक सुचना समेत जारी गरेको वडा  अध्यक्ष  सुर्य किरण बि.कले जानकारी दिएका छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑