• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बझाङको जयपृथ्वी नगरपालिकाद्धारा नदीजन्य पदार्थको उत्खननमा रोक

खप्तड मालिका न्युज July 19, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बझाङ– बझाङको जयपृथ्वी नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएको छ । नदीजन्य पदार्थ विनामापदण्ड उत्खनन गर्ने र चोरी निकासी हुने गरेका कारण नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको हो ।
व्यवसायीले विशेषगरी सेती नदी र बाहुली खोलाबाट नदी तथा वातावरणको स्वरुप नै बिग्रने गरी बालुवा ढुंगा संकलन गर्ने गरेको पाइएका कारण रोक लगाइएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए । उनले भने ‘जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्ने प्रवृत्तिका कारण खोलानालाको स्वरुप बिग्रने र त्यसले बाढी–पहिरोलगायत विपत्ति आउनेतर्फ हामी सचेत छौँ । साथै नदीजन्य पदार्थको उत्खनन गरेबापत राजस्वसमेत नगरपालिकालाई नबुझाई चोरी निकासी हुन थालेका कारण नदी जन्य पदार्थको निकासीमा हामीले रोक लगाएका हौँ ।

जयपृथ्वी नगरपालिका क्षेत्रभित्र पर्ने नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीका लागी उचित मापदण्ड र निर्देशिका बनाएर मात्रै पुनः खोलिन नगरपालिकाले जनाएको छ । साउन १ गतेदेखि लागू हुने गरी असोज मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर जोशीले बताए । उनले भने, ‘नगर प्रमुख चेतराज बजालको निर्देशनमा सेती नदी र बाहुली खोलामा भइरहेको प्राकृतिक स्रोतको दोहन रोक्न सूचना जारी गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नदीजन्य पदार्थ दोहन रोकिन्छ ।’ सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउँदै सूचनाको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने जनाएको छ ।

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑