• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बडिमालिकाका १४ बिद्यालयलाई इन्टरनेट डिभाईस बितरण

खप्तड मालिका न्युज July 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो । नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका छन ।

बडिमालिका नगरपालिकाको समन्वय तथा नेपाल दुरसंचार प्राधिकरणको समन्वयमा डिभाईसहरु बितरण गरीएको नगर प्रमुख खड्काले बताएका छन ।फोर जि मा आधारीत ब्रोडब्याण्ड इन्टरनेट डिभाईसमा रिर्चाज हालेर प्रयोग गर्न मिल्ने भएकोले त्यसका लागि २ बर्ष सम्म । नेपाल दुर संचार प्राधिकरणको ग्रामिण दुरसंचार कोषको प्रयोगबाट सो डिभाईस चलाउन मिल्ने बडिमालिका नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रंगमल बिकले बताएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख खड्काले सो डिभाईसको सहि सदुपयोग गर्न निर्देशन गरेका छन । गाउँमा इन्टरनेट नचल्लने अबस्थामा यो डिभाईसले गर्दा सेवा प्रबाहमा सहयोग पुग्ने बताएका छन ।

No description available.

अब धेरै कामहरु ईमेल इन्टरनेटबाटै हुने भएकोले कागजको भारलाई कम गर्नुका साथै बाल शिक्षण सिकाईमा समेत यो डिभाइसले गर्दा सहज हुने नगर प्रमुख खड्काले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन शिक्षा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकले गरेका थिए ।

कार्यक्रममा बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा रहेकी थिइन । कार्यक्रममा १४ ओटा बिद्यालय शिक्षकहरु र नेपाल दुर संचार प्राधिकरणका प्राबिधीक पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑