• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पहिलोपटक बिजुली बाल्न पाए गौमुलको मल्दुगन र अन्द्राडीका स्थानीयले

खप्तड मालिका न्युज June 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

राजेन्द्र बहादुर राेकाया,बाजुरा– गौमुल गाउँपालिका–२ मल्लोदुगन र गौमुल–१ अन्द्राडीका स्थानीयले पहिलोपटक बिजुली बाल्न पाएका छन् ।
जिल्लाकोे गौमुल गाउँपालिका–१ अन्द्राडीमा निर्माणाधीन अन्द्राडी लघु जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै त्यहाँका स्थानीय अँध्यारोबाट मुक्त भएका छन् ।
No description available.
मल्लोदुगन र गौमुल–१ अन्द्राडी लगायत अम्लिस र माडी सम्मै बिद्युत संचालन गरीएको छ । उक्त पालिकामा करीब ९ करोडको लगानिमा १ सय किलोवाटको बिजुली उत्पादन भएको छ । बाजुराको गौमुल गाँउपालिका दुुर्गम गाउँका बासिन्दा बिजुली बाल्न सक्रिय भएसंगै स्थानीयले बिजुली बाल्न पाएका छन् ।
१ सय किलोवाट बिद्युत बाल्नका लागि गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चर एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले करिब ९ करोड खर्च गरेर काम शुरु गरेको परियोजनाले बिजुलि बाल्न सफल भएको परियोजनाका मेनेजर बालचन्द्र रानाले वताएका छन् ।
संस्थाको ८ करोड ५८ लाख ९३ हजार ६ सय ६५ रुपैया र गाउँलेको श्रमदान ३१ लाख ८६ हजार ९ सय गरि ८ करोड ९० लाख ८० हजार ५ सय ६५ को लगानिमा बिजुली बलेकोे बालचन्द्र रानाले वताएका छन् ।
No description available.
उक्त परियोजना बाट गाउँपालिकाका ४ सय ८८ घरधुरीका ३ हजार १ सय ३६ जनाले सेवा पाएका छन् । परियोजनाले सामान खरिद गरेर हेलिकप्टर मार्फत ढुवानी गरेको थियो । बर्षौ देखी झरोको साहारामा उज्यालो बाल्दै आएका स्थानिय १ बर्ष भित्र गाँउ झिलिमिलि बनेपछि खुसि भएका छन् ।
कादुरी संस्थाद्धारा उपभोक्ता समितिलाई बिद्युत हस्तान्तरण
निर्माण कार्य सम्पन्न भएर बिजुली संचालनमा आएपछि कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले उपभोक्ता समितिलाई बिहिबार एक कार्यक्रमका साथ बिद्युत हस्तान्तरण गरीएको हो ।
No description available.
उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बोहोराको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गौमुल–३ का अध्यक्ष गोरख बोहरा २ का अध्यक्ष देबबहादुर रोकाया परियोजनाका मेनेजर बालचन्द्र राना गौमुल १ का वडा सदस्यहरु समितिका पदाधिकारीहरु र स्थानीयको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑