• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लक्ष्मी लघुबित्तद्धारा मृतक परिवारलाई बिमा रकम भुक्तानी ।

खप्तड मालिका न्युज June 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रदिप मलासी, बझाङ्ग– लक्ष्मी लघुबित्त बित्तिय सस्था बझाङ्ग शाखाद्धारा मृतक सदस्यका घर परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । लक्ष्मी बैड्ड लिमिटेडको सहायक कम्पनीका रुपमा स्थापित यस लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड चैनपुर शाखाले आज जिल्लाको केन्द्र नम्वर १२ कि सदस्य मन्जु चन्द बम र केन्द्र नम्वर ७४ कि सदस्य सिन्की आउजीको असामुहिक निधन पछि ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्वार ८ को पैयातोला टोलमा बिगत छ वर्ष अगाडी गठित केन्द्र नम्वर १२ की सदस्य मन्जु चन्द बमको घर पोत्ने माटो लिन जाने क्रममा माटोको ढिस्कोमा पुरिएर सक्त घाईते भई उपचारको क्रममा मृत्यु भएकी मन्जु चन्द बमले २०७६ साल मसिंर २६ गते लिएको २लाख कर्जा मिनाहा सहित आज उनका श्रीमान रमेश कुमार बमले ७ लाख २३ हजारको चेक मार्फत भुक्तानी प्राप्त गरेका छन ।
साथै जयपृथ्वी नगरपालिका ११ डाँडागाउँमा गठित केन्द्र नम्वर ७४ की सदस्य सिन्की आउजीकाे स्वास्थ्थमा एकाएक समस्या आए पछि उपचारको क्रममा निधन भएकी सिन्कीका श्रीमान किस्नबिर आउजीले दावी गरेको २ लाख २५ हजार रकम वरावरको बिमा दावी रकम आजै लक्ष्मी लघुबित्त संस्था चैनपुर शाखाले भुक्तानी दिएको छ।

आज एक अनौपचारिक कार्यक्रमका बिच जयपृथ्वी नगरपालिका वडा नम्वर १० कि वडा सदस्य हरिप्रिया जोशीले मृतक सदस्यका परिवारलाई बिमा दावी रकम हस्तान्तरण गरेकी हुन । उक्त कार्यक्रममा लक्ष्मी लघुबित्त बित्तिय सस्थाका चैनपुरका प्रबन्धक महादेव जोशी मिर्मिरे लघु बित्तका प्रबन्धक लाल बहादुर साउँद महालक्ष्मी बिकास बैङ्घ चैनपुरका प्रबन्धक हेम बोहरा शाखाका कर्मचारी अनिता बुढा , लक्षी बहादुर कामी ,नवराज धमेना ,हरिश पन्त र पत्रकार नागरिक समाज प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरेको हो ।
बिगत ८ वर्ष देखि बझाङ्ग जिल्लाकै बिभिन्न गाउ बस्तीमा सेवा दिदै आएको लक्ष्मी लघु बित्तले यस अघि पनि थुप्रै घटनामा ज्यान गुमाएका सदस्यका घरपरिवार लाई बिमा रकम बाफतको हुन आउने रकम भुक्तानी दिदै आएको छ ।

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑