
बाजुरा– करीव दुई बर्ष अघि भारत पुगेकी बाजुराका एक किशोरीको भारतमा मृत्यु भएको छ । बाजुराकै सोही नगरपालिका–९ का रोहित सुनारले भगाएर भारत पुगेकी बाजुराको बडीमालिका–८ की कमला ऐडीको भारतमा मृत्य भएको हो ।
नगरपालिका–९ का रोहित सुनारले भगाएर भारतको दिल्लीमा लगेर लुकाए पछि सम्पर्क बिहिन बनाएकी कमला बिरामी परेको र अप्रेसन गरेको भन्ने खबर आएको अन्तिम अबस्थामा मात्र मृत्युको खबर सुनाउनुले ठुलो संका जागेको छ मृत्यकका बुबा दिपक ऐडीले भनेका छन् ।
छोरी बिरामी भएको खबर पनी छैन् मृत्यु भईसकेपछि मात्रै खबर गर्नुले हामि ससंकित भएका छौ मृत्यकका अंकल मानबहादुर ऐडीले बताएका छन् । ऐडीका अनुसार बिरामी भएकै कारण छोरीको मृत्यु भएको हो भने बिरामी हुदा जानकारी समेत किन नगरेको बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर