
बाजुरा– एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेस र समाजवादीका कार्यकर्ता बिच दोहोर झडप भएको छ । झडपमा परी एकिकृत समाजबादीका जिल्ला सचिव पुरबहादुर रावत र एकिकृत समाजबादीका तर्फबाट बुढीनन्दा ९ का वडाध्यक्षका उम्मेदवार खडक बोहरा घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टनाका मुख्य दोषिलाई प्रहरिले प्रक्राउ गरेको छ । काँग्रेस कार्यकर्ता नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरी नियन्तरणमा लिसकेको छ । पाण्डुसेन दिनभर तानबग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि करीव २३ राउन्ड हवाइ फायर समेत गरेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर