• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

समृद्ध गौमुल बनाउने योजना लिएर अध्यक्ष र उपाध्यक्षका उम्मेदवार मतदातासंग सात्क्षात्कार भेटघाटमा

खप्तड मालिका न्युज May 3, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा– आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका राजनितिक दलहरु मतदाता भेटघाट तथता सात्क्षात्कार गर्न घरदैलोमा पुग्न थालेका छन् ।

No description available.जिल्लाको गौमुल गाउँपालिकामा पनि नेपाली काँग्रेस नेकपा एमाले बीच प्रतिपर्धा हुने भएको छ । पाँच वर्षसम्म गौमुलको नेतृत्व गर्दै आएको नेकपा एमाले गरेका हरेक गतिविधीको अन्त्य गर्नका लागि नेपाली काँग्रेसबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका हिरेन्द्रबहादुर रोृकाया र उमा रोकाया सहितको टोली मतदातासंग भेटघाट तथा घरदैलो अभियानमा व्यस्त रहेका छन् ।
गौमुल गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर गौमुल बनाउने योजना सहित गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाध्यक्ष सहित वडा सदस्यका उम्मेदवार मतदातासंग मत माग्न थालेको नेपाली काँग्रेस गौमुल प्रचार प्रसार उप समितिले जनाएको छ ।
गौमुलको समृद्धीका लागि स्वास्थ्य शिक्षा,खानेपानी विद्युत र जडीबुढी प्रशोधन लगायतका योजनाहरु अघि सार्दै मतदातासंग प्रतिवद्धता पत्र लिएर प्रत्येक वडाको गाउँ,टोल हुदै घर घरमा मतदातासंग भेटघाटमा रहेका छन् ।

No description available.
गौमुलको समृद्धीका लागि पालिकामा पाइने विभिन्न प्रजातीका जडीबुटी प्रशोधन गर्नका लागि औद्योगिक क्षेत्रका रुपमा विस्तार गरी पालिकामा नै उद्योग संचालन गर्ने लक्ष्य रहेको घोषणा पत्रमा उल्लेख छ ।
समृद्ध गौमुल बताउने गरी नयाँ योजना र रणनीतिका साथ काँग्रेसका उम्मेदवारहरु मतदातासंग प्रत्यक्ष भेटघाटमा रहेका छन् ।
मतदाता भेटघाट कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकाया र उमा रोकाया सहितको वडाध्यक्ष र नेता तथा कार्यकतौ घरदैलो अभियानमा गएको नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिले जनाएको छ ।
नेकपा एमालेको पकड क्षेत्रका रुपमा रहेको गाउँपालिकामा नेपाली काँग्रेसले जित्न मुस्किल पर्छ । काँग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा एक वडा मात्र जितेको थियो । ६ वडा रहेको पालिकामा काँग्रेस अहिलेको निर्वाचनमा ४ वडा र अध्यक्ष सहित पालिकाको नेतृत्व लिने गरी चुनाव प्रचार प्रचार कार्यमा लागेको छ ।
पालिका नजिते पनि चार वडा मात्र काँग्रेसका उम्मेदवारले जितेको खण्डमा एमालले पालिकाको बहुमत गुमाउने सम्भावना भने बढ्ने देखिन्छ ।
बहुमत ल्याउनका लागि एमालेले पालिका सहित ३ वडा जित्नुपर्ने हुन्छ । तर काँग्रेसले भने पालिका सहित जित्ने नभए चार वडा हरेक रणनीति बनाउदै जित्ने गरी आन्तरिक तयारी थालेको बताइएको छ ।

No description available.

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑