
सर्मिला रोकाया / बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकमा रहेको राष्ट्रिय बाणिज्य बैक कोल्टी शाखामा आजबाट एटिएम सेवा सुचारु भएको छ । कुण्डा भेगको पहिलो बैकको रुपमा स्थापित राष्ट्रिय बाणिज्य बैंक कोल्टीले पहिलो पटक एटिएम सेवा सुचारु गरेको हो । राष्ट्रिय बाणिज्य बैंक शाखा कोल्टीले एटिएम बिधीवत रुपमा संचालन गरेको राष्ट्रिय बाणिज्य बैकं कोल्टीका शाखाका प्रबन्धक कमल सिंह एैरले जानकारी दिनुभएको छ । बैंकमा यो भन्दा अगाडी एटीएम नहुँदा सेवा ग्राहीको भिड हुने गरेको समस्यालाई मध्यनजर गर्दै सेवा सुचारु गरेको प्रबन्धक एैरले बताउनुभएको हो 


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर