• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

काँग्रेसले भन्यो : ‘अर्थतन्त्र बिग्रिएको छैन, भ्रम छर्ने काम भयो’

खप्तड मालिका न्युज April 12, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२९- नेपाली काँग्रेसले ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानमार्फत पार्टी संगठनको पहुँच व्यापक विस्तार भएको बताएको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता प्रकाशशरण महतले पार्टीको आठ वटै संरचना व्यापक रुपमा परिचालन भएको बताए ।

काँग्रेसले फागुन २९ गतेदेखि सुरु भएको काँग्रेसको एक महिने चुनावी अभियानमा चैत २९ गते आज सकिएको हो । आठ उद्देश्य राखेर सुरु गरिएको एक महिने अभियानले फलदायी भएको प्रवक्ता महतले बताए ।

उनले भने, ‘काँग्रेसले संगठन विस्तार, आन्तरिक एकता, कार्यकर्तालाई जिम्मेवारी, काँग्रेसले गरेका कामको प्रचार, ओली सरकारले गरेका काण्डको भण्डाफोर, खोप अभियान, एमसीसीको प्रस्टीकारण लगायत ८ वटै उद्देश्य प्राप्त गर्न हामी सफल भएका छौं ।’

यस्तै अभियानका क्रममा एमाले मत नदिन काँग्रेसले जनतामाझ आग्रह गरेको उनको भनाइ छ । उनले भने, ‘फेरि एमालेलाई मत दिएर समृद्धि र रुपान्तरण हुने आकांक्षा जनता छैनन् । ओलीजीको नेतृत्वमा बनेको सरकारले कोभिडकालमा ठूलो घोटाला गरेको थियो। ओलीले पाँच वर्षमा काम गरेनन्, गफमात्रै गरे। महामारीमा पनि फाइदा लिन खोजेको थियो।’

अहिले एमालेले अर्थतन्त्र विर्गियो भनेर भ्रम छर्ने काम गरेको महतको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र बिग्रिएको छैन । भ्रम छर्ने काम भएको छ।’ यस्तै उनले आसन्न स्थानीय तह निर्वाचनको तालमेल हुने ठाउँबारे चाडै जानकारी गराउने उनले बताए । ‘तालमेलको निर्णय हाम्रो विधान दिएको अधिकार अनुसार विभिन्न तहबाट हुने छ । कतिपय साथीहरुलाई भ्रम परेको छ। केन्द्रले नै यसो भनिदिने हो कि भन्ने भएको छ, उनले भने, ‘गठबन्धन स्थानीय आवश्यकता अनुसार नै हुन्छ।’

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑