
चैत्र,२७- रसियाले युद्धको मैदानमा आफ्नो सेनाको संख्या बढाउन ट्रान्सनिस्ट्रिया, मोल्डोभाको अज्ञात क्षेत्रबाट मानिसहरूलाई भर्ती गर्ने प्रयास गरिरहेको मन्त्रालयले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको युद्धमा कति सैनिक मारिएका छन् भन्ने आधिकारिक रूपमा भने केही बताएको छैन । यद्यपि, गत हप्ता रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रसियाले आफ्नो सेनाको ठूलो संख्या गुमाएको स्वीकार गरेका छन् ।
पश्चिमी नेताहरूले युद्धमा अहिलेसम्म ७ देखि १५ हजार रुसी सैनिक मारिएको बताएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर