
चैत्र,२७- भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् । यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ ।
भारतमा अब कोरोनाभाइरसका कूल ११ हजार १३२ सक्रिय बिरामी छन् जुन हालसम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो । भारतमा अब कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ५ लाख २१ हजार ६८५ पुगेको छ ।
हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४ बिरामी निको भएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर