• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका

खप्तड मालिका न्युज April 9, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२६-  पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।

तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए। साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव पारेको थियो। आमाबाबु छुट्टिएपछि रिहाना आफ्नो बुबासित बस्न थालिन्।

उनका बाबु रक्सी पिउने कुलतमा फसेका थिए । यस्तो अवस्थामा उनले रिहानालाई धेरै दुःख दिने गर्थे । उनो काली भएको कारण स्कूलमा पनि रिहानालाई दुर्व्यवहार गरियो। त्यसैकारण यो पीडा कम गर्न रिहानाले गीत गाउन थालिन्।

१५ वर्षको हुँदा उनी निर्माता इभान रोजर्सले लिएको अडिसनमा आइपुगिन्। यो उनको जीवनको एउटा निर्णायक मोड थियो । त्यसपछि उनी संसारकै लोकप्रिय पपस्टार बनिन्।

रोजर्सले एक पटक अडिसनमा रिहानाको उपस्थितिको सम्झना गर्दै भनेका थिए, “जब उनी कोठाभित्र आइन्, कोठामा अरू दुई जना केटीहरू अस्तित्वमा छैनन् जस्तो देखिन्थ्यो। त्यहाँ उनी मात्र छाएकी थिइन् । ‘

त्यसपछि रिहाना कनेक्टिकट गइन्। त्यहाँ उनी रोजर्स र उनकी पत्नीसित बस्न थालिन् । त्यहाँ उनले ४ वटा गीत रेकर्ड गरिन् र त्यसपछि रातारात स्टार बनिन् । जब मैले बार्बाडोस छोडेर गएँ, मैले पछाडि फर्केर हेरिनँ, रिहाना भन्छिन्।

ट्विटरमा उनको १० करोड ५० लाख अनुयायीहरू छन् भन्ने तथ्यबाट विश्वमा रिहानाको लोकप्रियताको अनुमान लगाउन सकिन्छ। ट्विटरमा विश्वका सबैभन्दा फलोअर्स भएकाहरू मध्ये रिहाना चौथो स्थानमा आउँछिन्। रिहानालाई इन्स्टाग्राममा १२ करोड ६० लाखले फलो गर्छन् छन्। रिहाना हलिउड फिल्म ब्याटलशिप र ‘ओसियन्स ८’ जस्ता थुप्रै चलचित्रमा पनि देखा परेकी छिन् । ३२ सालकी रिहानाको फेन्टी नामले आफ्नै फेसन ब्राण्ड छ ।​ रिहानाका २ जना भाइ र ३ जना सौतेनी बहिनीहरु छन् । साथै ऋहाना हाल आमा बन्ने तयारीमा छिन् ।

यो समाचार आजको रातोपाटिमा छ ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑