• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काँग्रेस एमाले र माओवादीबाट देश बन्छ भन्नु साँढेले दुध दिन्छ भन्नु एउटै हो

खप्तड मालिका न्युज April 8, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२५-   राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस एमाले र माओवादीलाई भोट दिएर देश बन्छ भन्नु साढेको टाङमुनि बाल्टी थापेर दुध आउँछ भनेजस्तै भएको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले फेरि पनि उनीहरुलाई भोट दिनु भनेको देश वर्वाद गर्नु रहेको बताए ।
‘कि अहिले पनि विद्यमान पार्टीहरूलाई भोट दिएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थापेर दुध आउछ भन्नुजस्तै हो । सिर्कना ठोकेर र दाना दिएर केही गरेर पनि आउदैन’, लिङ्देनकाे भनाइ छ । अध्यक्ष लिङ्देनले एक वर्षको बीचमा हुने तीनवटै निर्वाचनमा उनीहरुका बाकस खाली गरेर देखाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले काँग्रेस, एमाले र माओवादीका गाउँघरका कार्यकर्ताहरूले नै उनीहरुकै पार्टीका नेताहरुलाई चोर, भ्रष्ट र बदमास भएको बताउने गरेको पुन दोहोर्याएका छन् । शुक्रबार खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काँग्रेस एमाले र माओवादीका नेताहरुले नै देश बिगारेको दावी समेत गरे ।
‘मैले गाउँघरमा जाँदा धेरै काँग्रेस, एमाले र माओवादीका मित्रहरूसँग भेट्छु । उहाँहरुले भन्नुहुन्छ– राजेन्द्र कुरा तिमीहरूको ठिकै छ । नेता हाम्रो भन्नुमात्रै नेता चोर पो हुन् बदमास नै हुन् भ्रष्ट हुन्’, लिङ्देनले भने, ‘तर के गर्छौ राजेन्द्र रु हाम्रो बाउबाजेको पालादेखिको पार्टी हो । विद्यार्थीदेखि लागेको पार्टी, पुलिसको कुटाइ खाइयो तर के गर्नु भोट दिने बेलामा आफ्नो चिन्हभन्दा अन्त जाँदैजाँदैन ।’ उनले अव राष्ट्रिय प्रजातन्त्र पार्टीले ओखती लिएर आएको भन्दै यो ओखती एउटा पार्टीको मात्रै कुरा नभएको बताए । ‘राप्रपाले लिएको मुद्दा देश बचाउने मुद्दा हो’, लिङदेनले भनाइ छ
उनले काँग्रेस एमाले र माओवादीलाई कति हेरेपछि, कतिपटक प्रधानमन्त्रीको म्याद थपेपछि देश बन्छ होला रु भन्दै उनले यीनै पार्टीका नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको देश बर्बाद गर्नु भएको बताए ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑