
चैत्र,२५- भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको गीत ‘निशब्द’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा एकै नजरमा मन परेको व्यक्तिसँग बोल्न र आफ्ना मनको भावना प्रकट गर्न नसक्दाको परिस्थितिलाई वर्णन गरिएको छ ।

रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालले संगीत दिएका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ । गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियो सुरक्षा सेन्चुरी र अभिनेता आकाश श्रेष्ठ रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशक निकेश खड्काले गरेका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर