
चैत्र,२३- एक नाम नखुलाइएको ६१ वर्षीय पुरुषले जर्मनमा कोभिड–१९ खोपको ९० डोज लिएको पाइएको छ । उनी खोप लिन नमानेका मानिसलाई खोपको प्रमाण पत्र बिक्री गरेर पैसा कमाउन चाहन्थे ।

नाम सार्वजनिक नगरिएका पूर्वी जर्मन सहर माग्देबर्गका पुरुषले विभिन्न खोप केन्द्रबाट कोभिड–१९ को ९० डोज लिन सफल भएका थिए । उनी यसै महिनाको सुरुमा पक्राउ परेका थिए ।
उनलाई इलेनबर्गको साक्सोनी खोप केन्द्रमा दोस्रो दिन पनि खोप लगाउन आएपछि उनको यस किसिमको अचम्मको काम सार्वजनिक भएको हो । उनले त्यहाँ पनि कोभिडको खोप दिनका लागि आग्रह गरेका थिए ।
उनी यो खोप कार्ड खोप नलगाएकाहरुलाई बिक्री गरेर पैसा कमाउन चाहन्थे ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर