• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

पुनम पाण्डेले टपलेस हुने बचन दिइन्, भोटको वर्षा

खप्तड मालिका न्युज April 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२१- लकअपकी सबैभन्दा चर्चित र बोल्ड कैदी पुनम पाण्डे आजकाल लाइमलाइटमा छाएकी छिन् । वास्तवमा पुनम पाण्डेले चार्जशिटमा आएपछि दर्शकलाई बचन दिएकी थिइन् कि यदि उनलाई धेरै भोट दिएर जोगाइयो भने उनी आफ्नो क्यामराको अगाडि आफ्नो टिशर्ट उतार्नेछिन् । पुनमको यो कुरा सुनेर उनका प्रशंसक मात्रै होइन, लकअपका कैदी पनि हैरान भएका थिए ।

पुनमले पाइन् सबैभन्दा बढी भोटः

रोचक कुरा यो हो कि पुनमले क्यामराको अगाडि टिसर्ट उतार्ने बचन दिएपछि उनले यस हप्ता सबैभन्दा बढी भोट पाएकी छिन् । कंगना रनौतले पुनमले सबैभन्दा बढी भोट पाएकी छिन् भनेर घोषणा गर्दा पायल रोहतगी असाध्यै चकित भएकी थिइन् ।

पायलले शोमाथि नै उठाइन् प्रश्नः

कंगना रनौतले सबै कैदीको अगाडि पायलले सबैभन्दा कम भोट पाएको बताइन् जबकी भोटिङको मामिलामा सेकेन्ड लास्ट निशा रावल रहिन् । यद्यपि, निशा रावल शोबाट बाहिरिइन् । तर पुनम पाण्डेले सबैभन्दा धेरै भोट पाएको कुरा पायलले नबुझेको बताइन् । उनले क्यामरामा हेरेर भनिन्, ‘संग्राम सिंह, म पछिल्लो एक हप्तादेखि भोटिङका लागि आग्रह गरिरहेको थिएँ, तर तिमीबाट भोटिङ भइरहेको छैन । मलाई थाहा छ, तिम्रा फलोअर्स निकै सच्चा छन् । तर पुनमले सबैभन्दा धेरै भोट कसरी पाइरहेकी छिन् । यो न्यारेटिभ चाहन्छन् यी मानिस ।’

वास्तवमा, अघिल्लो हप्ता पुनम लक अपबाट बाहिर हुनबाट बालबाल बचेकी थिइन् । त्यतिबेला उनले प्रशंसकलाई बचन दिँदै भनेकी थिइन्, ‘हेलो, जसले सुनिरहनुभएको छ, मलाई चार्जशिटबाट जोगाउनुहोस् । म भगवानको कसम खाँदै भन्छु कि म मानिसलाई मस्त सरप्राइज दिन्छु । क्यामराको अगाडि दिनेछु र स्टाइलमा दिनेछु । तपाईंहरु मलाई भोट दिएर बचाउनुहोस् र त्यसपछि हेर्नुहोस् कि यो जेलमा के हुन्छ ।’

पुनम पाण्डेले प्रशंसकले उनलाई नोमिनेशनबाट जोगाएको खण्डमा उनले आफ्नो टिसर्ट खोल्ने बताएकी थिइन् ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑