
चैत्र,२१- मुक्तिनाथ विकास बैंक लि.ले श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई रु २ लाख आर्थिक सहयोग गरेको हो ।
बैंकले एक कार्यक्रमबीच २ लाखको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा लगायतको उपस्थिति रहेको थियो । यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरूलाई पढ्नका लागि राम्रो वातावरण बन्ने बैंकले विश्वास लिएको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर