
चैत्र,२१- चीनले संघाईका २.६ करोड बासिन्दाहरूको लागि कोभिड–१९ मा परीक्षणमा सहयोग गर्न सेना र हजारौँ स्वास्थ्यकर्मीहरूलाई पठाएको छ । सोमबार त्यहाँका बासिन्दाहरूलाई उनीहरूको आवास कम्पाउन्डहरूमा न्यूक्लिक एसिड परीक्षणको लागि बिहान सबेरै उठ्न भनिएको थियो ।

जनमुक्ति सेना (पीएलए) ले आइतबार सेना, नौसेना र संयुक्त सहयोगी बलहरूबाट भर्ती गरिएका २,००० भन्दा बढी स्वास्थ्यकर्मीहरूलाई सांघाईमा पठाएको छ। धेरै प्रान्तहरू जस्तै जियाङ्सु, झेजियाङ र बेइजिङबाट पनि स्वास्थ्यकर्मीहरूलाई सांघाईमा पठाइएको छ । मिडिया रिपोर्टहरूका अनुसार उनीहरूको कूल कुल सङ्ख्या १०,००० भन्दा बढी रहेको छ।
गत सोमबारबाट दुई चरणको लकडाउन सुरु गरिएको सांघाईमा अप्रिल 3 मा ८ हजार ५८१ एसिम्प्टोमेटिक कोभिड केसहरू र ४२५ लक्षणसहितका केसहरू रिपोर्ट गरिएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर