
चैत्र,२०- सरकारले कोरोनाभाइरस ९कोभिड–१९० को दुई मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डाेज लगाउन निर्देशन दिएको छ । यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो ।

राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पूर्ण मात्रा खोप पूरा गरेको तीन महिनापछि बुस्टर डोज दिन सल्लाह दिएको हो । यससँगै परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन पत्राचार गरिएको बताए ।
प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको उनले बताए । प्रमुख दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरे ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर