
चैत्र,२०- पाकिस्तान मुस्लिम लीगकी नेता मरियम औरंजजेबले तीन १७४ सांसदको सूची जारी गरेकी छिन् जो इमरान खानविरुद्ध विपक्षी गठबन्धको साथमा छ ।

उनले यो सूची ट्वीटरमा जारी गरेकी छिन् ।
इमरान खानविरुद्ध प्रस्ताव पेश भएपछि जम्हुरी वतन पार्टीले सत्तारुढ गठबन्धनको साथ छोड्ने निर्णय गरेको छ । त्यसपछि संसदको तल्लो सदनका कुल ३४२ सदस्यमा सत्तारुढ गठबन्धनको सदस्यको संख्या १७८ भएको छ ।
सत्तामा रहिरहनका लागि इमरान खानको सरकारलाई कम्तीमा १७२ सांसदको समर्थन चाहिन्छ । यस्तै विपक्षलाई पनि अविश्वास प्रस्ताव पारित गराएर सरकार ढाल्नका लागि १७२ सांसद चाहिन्छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर