• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काँग्रेसको शासन राणा र पञ्चायतभन्दा कम छैन : केपी ओली

खप्तड मालिका न्युज April 1, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१८-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने पनि काँग्रेस नै भएको ओलीको भनाइ छ । शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भीमदत्त पन्तको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

‘डोटीमा गिरफ्तार गरेर भिमदत्त पन्तको टाउको काट्ने काम । अलिक भन्न राम्रो लाग्दैन तर यो सव नेपाली काँग्रेसले गराएको थियो’, ओलीले भने, ‘भारतीय सेना नेपालभित्र बोलाएर, नेपालको आन्दोलन र भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली काँग्रेसले कटाएको थियो ।’ उनले यसो भन्न मजा नलागेपनि नेपाली काँग्रेस त्यस्तै रहेको बताए । उनले विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला गोली चलेर हत्या भएको भन्दै अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर गएका बेला केही नभन्ने तर फर्केपछि नै कुरा गर्ने बताए ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले २००७ सालमा लोकतन्त्र आएको र ८ सालमा मोहनशमशेर हटेर मात्रिका कोइराला प्रधानमन्त्री भएपछि कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको बताए । काँग्रेसले बुझेको लोकतन्त्र नै त्यस्तै रहेको भन्दै काँग्रेस सरकारमा रहँदासम्म कम्युनिस्टमाथि प्रतिवन्ध लगाउने गरेको भन्दै पञ्चायत र राणाशासन भन्दा काँग्रेस शासन कम नरहेको बताए ।

फरक प्रशंगमा ओलीले माधव नेपाल कम्युनिस्ट नै नभएको भन्दै उनले कम्युनिस्ट सरकार र पार्टी फुटाउने माधव नेपाल कम्युनिस्ट नभएर पत्रु भएको टिप्पणी गरे । ‘कम्युनिसट सरकार ढाल्ने, कम्युनिस्ट पार्टी फुटाउने माधव नेपाल कम्युनिस्ट नै होइनन्, अहिले हेर्नुस् त विहान बेलुका बालुवाटारमा टुप्लुक्क । गठबन्धन बचाऔं है भन्दै’ ओलीको भनाइ छ । उनले वर्तमान गठबन्धनको छयास्स हावा खोल्दिए पुग्ने बताए ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑