• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

सलमान खानलाई पूर्व प्रेमिकाको घुमाउरो पारामा धम्की, ‘एक दिन तिम्रो पनि पर्दाफास हुनेछ’

खप्तड मालिका न्युज March 30, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१६-  बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन् । उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई धम्की दिएकी छिन् । साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन् । स्मरण रहोस्, हार्वे विन्स्टेन हलिउडका चर्चित निर्माता र फिल्म निर्माता हुन् । हार्वेमाथि एक, दुई नभई थुप्रै महिला र नायिकाले बलात्कार, कुटपिट र धम्कीको आरोप लगाएका थिए ।

सोमीले अप्रत्यक्ष रुपमा सलमानलाई दिइन् धम्कीः

सलमानले आफ्नो पोस्टको क्याप्सनमा लेखिन्, ‘बलिउडका हार्वे विन्स्टेन, एकदिन तिम्रो पनि पर्दाफास हुनेछ । जुन महिलालाई तिमीले दुरुपयोग गरेका छौँ, एकदिन उनीहरु अगाडि आउनेछन् र वास्तविकता बताउनेछन् । जस्तै ऐश्वर्या राय बच्चनले गरेकी थिइन् ।’

ऐश्वर्याको कारण भएको थियो सलमान–सोमीको ब्रेकअपः

सोमीले एक पुरानो अन्तरवार्तामा सलमानसँग आफ्नो सम्बन्धबारे कुरा गर्दै भनेकी थिइन्, ‘सलमान मेरा पहिलो प्रेमी थिएा । तर ऐश्वर्या राय बीचमा आइन् र मेरो सम्बन्ध टुट्यो । म किशोरी हुँदा नै मेरो सलमानमाथि क्रस थियो । यहि क्रसले मलाई फ्लोरिडाबाट भारत ल्याइपुर्यायो । मैले फिल्ममा यसकारण काम गर्न सुरु गरेको थिएँ ताकि म सलमानसँग विवाह गर्न सकूँ ।’ सन् १९९७ मा सलमानको निकटता ‘हम दिल दे चुके सनम’ को सेटमा ऐश्वर्या रायसँग बढ्यो र सोमीसँग उनको ब्रेकअप भएको थियो ।

करिब ८ वर्षसम्म सम्बन्धमा रहेका थिए सलमान–सोमी

सन् १९९१ देखि १९९७ को बीचमा सोमीले फिल्म ‘अंत’, ‘किशन’, ‘अवतार’, ‘तिसरा कौन’, ‘आन्दोलन’ र ‘अग्निचक्र’ जस्ता करिब १० फिल्म र केही विज्ञापनमा काम गरेकी थिइन् । सोमीको भेट सलमानसँग एउटा स्टुडियोमा भएको थियो । करिब ८ वर्षसम्म सोमी सलमानसँगको सम्बन्धमा रहिन् । यी दुईले फिल्म ‘बुलंद’ मा सँगै काम गरेका छन् जुन आजसम्म रिलिज हुने सकेन । यो फिल्म ८० प्रतिशत सुट भइसकेको थियो ।

यो समाचार आजको रातोपाटिमा छ ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑